राष्ट्रपतिद्धारा ‘बालयौन दुब्र्यबहार अपराध हो, होसियार होऔं

काठमाडौं, भाद्र २८ । राष्ट्रिय बाल दिवस २०७१का अवसरमा बालबालिकाका क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुले विभिन्न अभियान सुरु गरेका छन् । यसै सन्दर्भ पारेर एनजियो फेडरेसन नेपाल, सेभ द चिल्ड्रेन, साहरा ग्रुपले ‘बालयौन दुब्र्यबहार अपराध हो, होसियार होऔं, उजुरी गरौं’ भन्ने अभियानको सुरुआत गरेको छ ।

अभियानको राष्ट्रपति डा. रामवरणयादवले शनिबार शीतल निवासमा आयोजित एक कार्यक्रममा उद्घाटन गरे ।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले अझै पनि बालबालिका खतरामा रहेकाले बालयौन घट्नेभन्दा बढेको बढेको बताएका थिए ।

बालबालिकामाथि हुने दुब्र्यबहारकाविरुद्ध सबै एक हुनुपर्ने उनीहरुको माग छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.