प्रियंकाको गोप्य अंग देखेको तस्बिर बाहिर आएपछी

पछिल्ला केही दिन नायिकाहरुले खोलेका केही रहस्यहरुले बलिउड बजार तातिएको छ ।
केही दिन अघि मात्रै नायिका दीपिका पादुकोणले क्लिवेज देखिएको बारे टिप्पणी गर्दै आफू महिला भएको र आफ्नो स्तन भएको भन्दै ट्वीट गरेपछि तातिएको बजार सेलाउन नपाउनै अर्की नायिका प्रियंका चोपडाले यस्तै अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।उनले हालैमात्र एक पत्रिकालाई अन्र्तवार्ता दिदै आफूलाई निर्देशकले अण्डरवेयर देखाउन भनेको खुलासा गरेकी हुन् । सोहि कुरा खुलासा गर्ने क्रममा उनको भित्रि बस्त्र क्यामेरामा कैद भएको थियो जसले गर्दा अहिले बलिउडमा हंगामा मच्चिरहेको छ उनले भनेकी छन्, ‘मलाई एक फिल्म निर्माताले गीतमा अण्डरवेयर देखाउन भएका थिए । त्यसपछि मैले फिल्म नै छाडिदिए ।’
एक चर्चित फिल्म म्यागाजिनमा ट्वीटरमार्फत अन्तरवार्ता दिदै उनले उक्त कुरा खुलाएकी हुन् । उनलाई पत्रकारले कुनै फिल्म निर्माता वा दिर्देशकले कुनै यस्तो कुरा गरेका छन् जुन तपाईलाई अनौठो लागेको छ

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.