पेन्टी क्यामरामा कैद भएपछि क्याट्रिनाले भनिन्- मेरो भित्री बस्त्रको तस्विर खिच्न पाइँदैन (फोटो फिचर)
बलिउड अभिनेत्री क्याट्रिना कैफ समय समयमा उनका बस्त्रका कारण चर्चामा आउँछिन् । केही दिन अघि मात्र उनले ऋतिक रोशन र आफ्नो पछिल्लो चलचित्र 'ब्याङ ब्याङ'को प्रमोसनका क्रममा एक कार्यक्रममा जाँदा छोंटो कपडा लगाएकी थिइन् । उनले त्यहाँ रहेका पत्रकारहरुलाई आफ्नो तल्लो भागको तस्विर नखिच्न आग्रह गरेपछि उनको चर्चा बढेको छ । छोंटो बस्त्रमा कता कता असहज महसुस गरेकी क्याट्रिनाले पत्रकारहरुलाई आफ्नो तस्विर साइडबाट मात्र खिच्न र तलको भाग वा भिस्त्री बस्त्र देखिने गरी तस्विर नखिच्न
आ
ग्रह गरेकी थिइन् । यस अघि उनका भिस्त्री बस्त्र देखिने तस्विरले विवाद जन्माएपछि क्याट्रिना पछिल्लो समयमा सचेत भएकी हुन्
0 comments
Write Down Your Responses