दुधको खोलो बगेपछि...... (तस्विर सहित)

milk river 1दुधको खोलो बगेपछि भारतको गुजरातमा हंगामा भएको छ । खासमा एक दुध बोक्ने ट्याङ्कर दुर्घटना हुँदा पहाडमा दुधको खोलो नै बगेको हो । हजारौं लिटर दुध बोकेको ट्याङ्कर दुर्घटनामा परेपछि दुधको खोलो नै बगेको हो । गुजरातको बाहरीघाटा भन्ने ठाउँमा यस्तो दुर्घटना भयो जहाँका पहाडमा दुधका झरना नै बने । ट्याङ्करमा रहेको करिव २५ हजार लिटर दुधले एक छिन सम्म चारै तिर दुधका धारा चले भने गाउँलेहरु दुधको खोलो र झरना देखेर चकित परे । बर्षातका कारण बाटो विग्रिएको र अत्याधिक लोड भएको ट्याङ्कर भएका कारण अनियन्त्रित बाटोमा पल्टिएको थियो ।    ट्याङ्कर पल्टिएपछि गाउँलेहरु भने बाल्टिन लिएर दुध भर्न दौड धुप गरेका थिए । एजेन्सी ।milk river 1milk river

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.