यौनक्रियामा लिप्त जोडीलाई प्रहरीले पक्राउ

धनगढीको भन्सार रोडमा रहेको होटल अछाम बैजनाथमा अनैतिक कृयाकला गरिएको दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

 वडा प्रहरी कार्यालय धनगढीको गस्ति टोलीले होटल अछाम बैजनाथमा आपत्तीजनक अबस्थामा रहेका दुई भारतको पलियाका युवा र रौतहड र नेपालगञ्जकी दुई युवती नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका ईन्चार्ज दिपेन्द्र पालले जानकारी दिनुभयो ।


पक्राउ परेका युवातीहरु पेशेबर यौन कृयाकलापमा संलग्न रहेको प्रहरीको प्ररम्भीक अनुीनधामा खुलेको छ । होटल अछाम बैजनाथमा अबैध यौन धन्दा हुने गरेको जनगुनासो बढेपछि छापा मार्दा दुई जोडीलाई पक्राउ गरेको ईन्चार्ज पालले जानकारी दिनुभयो ।

 उनीहरु संगै होटल अछाम बैजनाथकी होटल संचलकलाई समेत पक्राउ गरिएको छ । उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक दिपेन्दै पालले जानकारी दिनुभयो । - See more at: http://hsonlinekhabar.blogspot.co.il/2014/09/blog-post_47.html#sthash.4XpDBUzQ.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.