सेक्सका लागि उचित समय हुन्छ भन्ने मान्यता बोकिन्छ । सेक्स प्रति इच्छा राखिराख्नु पनि फाइदाजनक भएको एक अनुसन्धानले जनाएको छ । जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेका अनुसार बढ्दो उमेरमा जुन महिला सेक्स्युअल्ली एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सेक्स गर्दछन् । अनुसन्धानकर्ताले दिएको जानकारी अनुसार यदि तपाई सधैं जवान देखिन चाहनुहुन्छ भने सेक्सप्रति आफ्नो रुची कायमै राख्नुस् ।सेक्स्युअल रुपमा सक्रिय रहनुस् । सर्वेमा जुन महिलाले यौन क्रियाकलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौन रोगको शिकार हुने देखिएको छ। उनीहरुका लागि सेक्स अझ आवश्यक हुन्छ । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनमा ४० देखि ६५ उमेर समूहका ६०२जना महिलालाई सहभागी गराइएको थियो । उनीहरुसँग सेक्स्युअल एक्टिभनेस र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो। जस्तो कि चर्चित भनाइ नै छ कि ढल्कदो उमेरसँगै महिलाहरु यौन क्रियाकलाप बन्द गर्दछन् । अध्ययनका अनुसार जुन महिलाले पूर्ण रुपमा यौन गतिविधि परित्याग गरेका थिए, उनीहरु चाँडै बढी देखिएका थिए । अध्ययनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि सेक्स आवश्यक छ।
सेक्स नगर्ने युवती चाँडै बुढी पुरा पढ्नुहोस
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses