अध्यक्ष पुष्पकमल दाहाल एप्पल ब्रान्डको आइफोन ४ बोक्छन् !

१३ भदौ, काठमाडौं ।
मोबाइल आममानिसको दैनिकी बनिसकेको छ । मानिसका दैनिक क्रियाकलापलाई मोवाइल फोनमा भएका फिचरहरुले सहज बनाइदिएका छन् । उठेदेखि नसुत्दासम्म मोवाइल मानिसहरुको आवश्यकता बन्दै गएको छ । सामान्य मानिसहरुभन्दा व्यस्त दैनिक हुने राजनीतिक दलका नेताहरुका लागि त झन मोवाइल अत्यावश्यक बस्तु नै हो ।
 नेताहरु कस्तो मोवाइल बोक्छन् त आजको कारोबार लेख्छ प्रधानमन्त्री सुशील कोइरालाको सम्पत्ति भनेको उनको साथमा रहेको ३ वटा मोवाइल हुन् ।
उनीसँग ३ वटा नोकिया ब्रान्डका मोवाइल छ । २ वटा चालु अवस्थामा र एउटा विग्रिएको छ ।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एप्पल ब्रान्डको आइफोन ४ बोक्छन् । एमाले अध्यक्ष केपी ओली साममुङ एस फोर बोक्छन् । बाबुराम भट्टराई एप्पलको आइफोन ५ चलाउँछन् ।गृहमन्त्री वामदेव गौतम एप्पलको आइफोन ५ एस बोक्छन् ।कांग्रेस नेता गगन थापा एप्पलको आइफोन ५ एस बोक्छन् ।कांग्रेस नेता शेरबहादुर देउवा मोबाइल बोक्दैनन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.