अनुसन्धान विभागका दुई जना घूससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभूवन विमानस्थल गेट नजिकैबाट राष्ट्रिय अनुसन्धान
विभागका दुई जनालाई ७५ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा विभागका प्रहरी निरीक्षक राजन थापा र असई विशेश्वर आचार्य छन् । बैदेशिक रोजगारीमा जाने एक सेवाग्राहीसँग विमानस्थल गेट अगाडिको घलेदाइको सेकुवा कर्नरमा बोलाएर रकम लिएको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.