यसरि खिचिन चर्चमा पोर्न भिडियो, खिच्ने युवती प्रहरीको फन्दामा !!
एजेन्सी। भगवानलाई पुज्ने ठाउँमा पोर्न भिडियो कसले पो खिच्ला र तर अस्ट्रेलियाकी एक युवतीले यस्तै गरिन्, जसकारण अहिले उनी प्रहरीको फन्दामा परेको समाचार न्यूज पोर्टल मिरर अनलाईनले जनाएको।
ति युवतीले अस्ट्रेलियामा रहेको क्याथोलिक धर्मावलम्बीको चर्चमा यस्तो भिडियो खिचेकी थिइन्। भिडियो खिचेपछि उनले त्यसलाई अनलाइनमा राखेकी थिइन्। चर्चमा खिचिएको पोर्न भिडियो अनलाइनमा राखिएपछि यसले चर्चा बटुलेको थियो।
भिडियोमा ती युवतीले आफ्नो अनुहार देखाएकी थिइनन्। उनको शरीर र खासगरी स्तन मात्रै भिडियोमा देख्न सकिन्छ। माथिल्लो सबै वस्त्र खोलेर नानाभाँती हर्कत गर्ने युवतीको अनुहार भने खिचिएको छैन। तर, ती युवतीले अन्य पोर्न फिल्म पनि खेलिसकेकी थिन्, यसैको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
नग्न छाती खेलाएकी उनले एउटा हातमा बाइबल लिएकी छिन्। यसबाट धर्ममा आस्था राख्नेमाथि प्रहार भएको भन्दै उनको विरोध भएको छ।
0 comments
Write Down Your Responses