तीज मनाउन माइत जाँदै गरेकी श्रीमतीलाई श्रीमानले बाटोमै मारे
रुकुम, भदौ ११
तीज मनाउन माइत हिँडेकी श्रीमतीलाई रुकुममा एक आफ्नै श्रीमानले हत्या गरेका छन् । गरायला–४ की २७ वर्षकी विमला ओलीलाई उनकै श्रीमान प्रजित ओलीले घाँटी थिचेर हत्या गरेका हुन् । घरबाट दुली गाविस ९ मा रहेको माइतीमा हिँडेकी विमलालाई प्रजितले मौराखाराको जंगलमा हत्या गरि श्रीमतीलाई भीरमा खसालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रजितलाई इलाका प्रहरी कार्यालय चौरजहारीको टोलीले पक्राउ गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
.jpg)
0 comments
Write Down Your Responses