चिसा कपडा कोठामा कहिल्यै नसुकाउनुस् फोक्सो खराब हुनसक्छ

हामीले कहिले काँहि पानी परेका कारण वा बाहिर घाम नलाग्दा कोठमै चिसा कपडा झुण्ड्याउने गर्छौं । तर यस्तो गर्नु घातक रहेको तथ्य हालै गरिएको एक अध्यनले देखाएको छ ।

बेलायतको म्यानचेष्टर नेशनल एस्पेर्गिलोसिस सेन्टरका सोधकर्ताहरुले गरेको अध्ययन अनुसार चिसा कपडा घर भित्र सुकाउँदा त्यसबाट फोक्सोमा संक्रमण हुन सक्छ ।

शोधकर्ताहको दावी छ कि कपडा भित्र सुकाउँदा कोठाको आद्रता ३० प्रतिशतले वृद्धीहुन्छ र एर्स्पेगिलस फ्यूमिगेटस स्पोर्स नामक कीटाणु पैदा हुन्छ ।
clothes inside room
यस्तो किटाणुले तपाइँको फोक्सोमा संक्रमण गराउँछ । शोधकर्ता प्रोफेसर डेविड डेनिङका अनुसार ''कोठा भित्र वासिङ मेसिन राख्ने मानिसलाई यस्को खतरा सबै भन्दा बढी हुन्छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.