बिदेशमा केकीको यो हालत हेर्नुहोस्...

पछिल्लो समय बैंकको ऋणका कारण तनावमा रहेकी नायिका केकी अधिकारी बिदेशमा रहेका नेपालीहरुबाट ठगीएकी छन। उनले बिदेशमा रहेको नेपालीले आफूलाई ठगेको भन्दै रोएको भिडियो सार्वजनिक भएको छ। तर, उक्त भिडियो वास्तविकता नभई रिलिजको लागि तयार फिल्म 'माई प्रमिस'को नयाँ ट्रेलर हो।



हालै सार्वजनिक ट्रेलरमा नायिका केकीसँगै फिल्मका अन्य थुप्रै कलाकारहरु फिचरिङ छन्। सिंगापुरका रमणिय दृश्यहरुका साथै भरपुर एक्शन र मनोरञ्जन ट्रेलरमा छ।  फिल्म 'माई प्रमिस'लाई अब्बल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन। टीआरएनजी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता टंक लिम्बु हुन्।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.