सन्नीले दिईन् आफ्ना फ्यानहरुलई नौलो सौगात

बलिउडमा आफ्नो हट छवि बचेरहेकी पूर्व पोर्नस्टार सन्नी लियोनले आफ्ना फ्यानहरुलाई नयाँ सौगात दिएकी छिन् ।



उनले आफ्ना फ्यानहरुलाई कण्डोमको नयाँ विज्ञापनमा झनै हट अवतार दिएकी हुन् । सन्नीले आफ्नो फेसबुकमा राखेको 'म्यानफोर्स कण्डोम' को नयाँ विज्ञापनमा उनको हर्कत हेर्न लायक छ ।



कण्डोम प्रयोग गर्न आग्रह गर्दै सन्नीले म्यान फोर्स कण्डोम प्रयोग गर्न पनि आग्रह गरेकी छिन् । यो विज्ञापन सेन्सर गर्नु अघिको भिडियो हो ।  एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.