बलिउडमा सुन्दरी अभिनेत्री सर्प देखेपछि सुटिङ गर्न नमानेपछि हंगामा

बलिउडमा सुन्दरी अभिनेत्री मानिन्छिन कंगना ।kangna उनको नयाँ चलचित्र आउँदैछ 'कट्टी बट्टी' । उनी अहिले यही फिल्मको शुटिङमा ब्यस्त छिन् । तर यो फिल्म शुटिङका क्रममा सुटिङ स्थलमा सर्प देखेपछि उनले सुटिङ गर्नै नमानेको खुलासा सुटिङ क्रुले गरेको छ । उनी सर्प देखेपछि रोएको समेत उनीसँगै रहेकाहरुले बताएका छन् ।  kangna 1फिल्म सुटिङ गर्ने नजिकै एक सर्प आएपछि कंगनाले डराएर सुटिङ गर्न अस्वीकार गरेकी थिइन् । उनी यति आत्तिइन् कि सुटिङ सुचारु गर्ने सकेनन् । 





nepaliheadlines.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.