उहाँको सेक्स अनुभव बल्ल मलाई काम लाग्यो’..

नाम, दाम र सेक्स तीन थरी कुनै एउटा पेशाबाट प्राप्त गर्न सम्भव होला ? ‘किन नहुनु छ नी कला क्षेत्र त्यही भएर म मोडल क्षेत्रमा प्रवेश गरेकी हुँ’ प्रश्नमा कुनै हिच्किचाहट विना नै मोडल सुजना ढकालले भनिन् ‘नाम, दाम र सेक्स नै जीवन जिउने उत्तम उपाए हो त्यही भएर यो पेशमा हात हालेकी छु ।’

पछिल्लो समय कलाक्षेत्रमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको भिड नै लागेको छ । यहि भिडमा समाबेश मध्यकी एक हुन् झापाकी स्थायी बासिन्दा  ढकाल । चलचित्र नायिकाको लक्ष्य सहित कलाक्षेत्रमा प्रवेश गरेकी ढकालले अभिनयको सुरुवात म्युजिक भिडीयोबाट गरेकी छन् ।अहिलेसम्म लगभग दुई दर्जन हाराहारीको भिडीयो अभिनय गरेकी ढकालको चहाना भने चलचित्र अभिनयमा रमाउने रहेको छ । चलचित्रमा प्रवेश गरेपछि नाम, दाम र सेक्सको अनुभुति मज्जैले लिने उनको बिचार छ ।  १७ बर्षमा पहिलो पटक प्रेमीसँग सेक्स अनुभव लिएको बताउने  ढकालसँग गरिएको रमाइलो संवाद ।
अचेल समय कसरी बिताउदै हुनुहुन्छ ?
त्यस्तो खासै केही छैन, त्यही म्यूजिक भिडियोहरुमा  ।
कति भयो कलाकारितामा होमिएको ?
लगभग तीन बर्ष  ।
म्युजिक भिडीयो मात्र कि चलचित्रमा पनि अभिनय गर्नु भएको छ ?
भिडीयो त धेरै गरे । चलचित्रमा अभिनयको अनुभव छैन । अब चलचित्र अभिनय गर्ने सोंचमा छु ।
कुन निर्मातासँग काम गर्ने चाहाना ?
छबिराज ओझा
यो क्षेत्रमा आउने चहाना कसरी जाग्यो ?
यो क्षेत्रमा नाम र दाम र सेक्स सवै हुने भएपछि  मेरो मोह पलाएको हो ।

सेक्सका बिषयमा तपाईलाई के जानकारी छ ?
सेक्स प्रकृतिको देन हो । जुन सफल जिवनका लागि अनिवार्य छ । त्यो आवश्यकता अनुसार हुन्छ, त्यतिमात्र थाहा छ । हा.हा.हा
सेक्स किन गरिन्छ ?
सम्बन्धलाई लामो समयसम्म लैजान ।
उसो भए सेक्सको अनुभव राम्रो छ ?
छ , किन नहुनु, १७ बर्षको उम्मेरदेखि निरन्तर सेक्सको अनुभव लिइरहेकी छु । कति पटक कहाँ गरियो भनेर गन्ति गर्ने बिषय होइन । रमाइलो र आनन्दका लागि गरिन्छ ।
कोसँग भयो पहिलो सेक्स ?
अरु को सँग हुनु प्रेमीसँग ।
को हुन प्रेमी ?
नाई त्यो त नसोध्नु मेरो प्रेमीले (मामु ) थाहा पाएपछी मलाई त मार्छ ।
कुन पेशमा छन प्रेमी ? यहि चलचित्र क्षेत्रमा, सफल निर्माता हुनुहुन्छ ।
उहासँग पहिलो भेट कहाँ भयो ?
फेसबुक मार्फत हामी एक अर्कोको नजिक भयौं ।
फेसबुकमा साथी बनेको कति समय पछि प्रत्यक्ष भेट भयो ?
तीन महिना पछि ।
तपाईको प्रेमीसँगको सेक्स सम्बन्ध कहाँ कहाँ हुन्छ ?
उहाँकै घरमा ।
उहाँसँगको सेक्समा तपाई कतिको रमाउनु भएको छ ?
हा.हा.हा, त्यो बेला संसार नै विर्सिन्छ ।, उहाँ र म दुवै खुसी छौ ।
प्रेमी विवाहित हुनुहुन्छ की अविवाहित ?
विवाहित हुनुहुन्थो तर अहिले डिभोर्स भईसक्यो । उहाँले पहिलो विवाह गरेर सिकेको सेक्स अनुभव अहिले मलाई काम लागेको छ । हा.हा.

साभारhttp://www.onlinedainik.com/

http://jptonlinekhabar.blogspot.com/2014/11/blog-post_807.html

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.