विश्व चर्चित रेस्लर अण्डरटेकर फिल्म खेल्दै

undertaker_vs_akshyakumarमुम्बई । पश्चिमी देशसँगै पछिल्लो समय नेपालमा समेत लोकप्रिय बनेको रेस्लिङ खेलका बादशाह अण्डरटेकरले फेरि हिन्दी फिल्ममा अभिनय गर्ने भएका छन् ।
उनले भारतीय फिल्म बलिउडका एक्सन स्टार अक्षयकुमारसँग फिल्म खेल्ने भएका हुन् । अक्षय कुमारका लागि धर्मा प्रोडक्सनको नयाँ फिल्म ‘ब्रदर्श’ बन्दैछ ।
उनीहरु उक्त फिल्ममा प्रतिद्वन्दीका रुपमा रहनेछन् । उक्त फिल्म करण जोहरले निर्माण र करण मल्होत्राले निर्देशन गर्दैछन् ।
अण्डरटेकरले यसअघि सन् १९९६ मा पनि अक्षयकुमारसँग फिल्म खेलेका थिए ।
- See more at: http://www.nepalsandesh.com/2014/11/15/109792#sthash.5uQjUbIN.b5iedijO.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.