१७९ वर्षीया वृद्ध भन्छन्, ‘मलाई मृत्यूले बिर्सियो कि



हामी मध्ये धेरैलाई मृत्यूसँग डर लागिरहन्छ र लामो जीवनको लागि कामना गरिरहेका हुन्छौं । तर यहाँ एउटा यस्तो मानिसको कथा छ, जो १७९ वर्षसम्म बाँचेका छन् । महश्त मुरासी त्यस्ता वृद्ध हुन् जसले आफू १८३५ मा जन्मिएको दावी गर्छन् । उनका सबै सरकारी कागजपत्रले उनको दावीलाई पुष्टि गर्दछन् । उनको दावी साँचो हुने हो भने उनी विश्वकै सबैभन्दा जेठो मानिस मात्र होइन, मानव इतिहासमै अहिलेसम्म सबैभन्दा बढी बाँच्ने मानिसको रेकर्ड समेत बनाएको गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख छ ।

‘मेरा हजुरबुवा बितेको धेरै भइसक्यो । तर मलाई कसरी कालले बिर्सिएको होला ?’ उनी बताउँछन् । उनको सरकारी कागजात अनुसार उनी ६ जनवरी १८३५ मा भारतको बंग्लोरमा जन्मिएका थिए । उनी वाराणसीमा १९०३ मा आएका थिए, जहाँ उनले १९५७ सम्म काम गरे । उनी १२२ वर्षमा रिटायर्ड भएका थिए । इन्डिया डट कमलाई उनले भने, ‘मेरा नातिनातिनाहरु समेत बितेको धेरै भइसक्यो । अब त मलाई कालले सम्झन्छ भन्ने कुरामा पनि आशा मरिसक्यो
एजेन्सी

,

1 comments

शुभ दिन,

  तत्काल ऋण खोज्दै हुनुहुन्छ? अब तपाईंको तुरुन्तै लेनदेनको लागि अहिलेसम्म FAIC LOAN लाई सम्पर्क गर्नुहोस्। यो छिटो सजिलो र सुरक्षित छ।

सम्पर्क जानकारी:

EMAIL: unicreditfastloan@gmail.com

टेलिफोन: +17815611 941

ह्वाइट्सपैप: +23470670 93957

एक ऋण लेनदेन तपाईं भरोसा गर्न सक्नुहुन्छ।

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.