प्रहरीमा जागिर खान आएका युवतीलाई नंग्याएर कुमारीत्व परिक्षण

 व्यत्तिको इच्छा अनुसार यौन कार्य गर्ने छुट सबैलाई छ ।

२१ औ  शताब्दीमा  यौन खुला बन्दै गैरहेको छ ।

प्रहरीमा भर्ति हुन कुमारीत्व प्रमणित गर्नुपर्ने नियम सुन्दा तपाइलाई कस्तो लाग्ला ?

यो नियमका कारण युवतीहरुलाई नांगै पारेर कुमारीत्व  परिक्षण गर्ने  र पास भएमा मात्र प्रहरी  सेवामा  अवसर पाउने व्यवस्था छ ।



इन्डोनेसियामा भने महिलालाई प्रहरी सेवामा प्रबेश गर्न भर्जिन भएका प्रमणित  गराउनुपर्ने नियम छ ।


१७ देखि २२ वर्ष सम्मका युवतीहरुलाई मात्र प्रहरी सेवामा लीने नियम भएको त्यहाँ  कुमारीत्व परिक्षण गराएर मात्र सेवा प्रवेश पाउछन् ।


प्रहरी बन्न  चाहने महिलाले यौन कार्य गरेमा उसले प्रहरीको जागिर खान पाउने छैनन् ।

कुमारीत्व परीक्षणका लागि २० जना आवेदकका अगाडी उभ्याएर नांगै पार्ने र ढोका नभएको कोठामा २/२  गरी लगेर  जाँच गर्ने गरिन्छ।  

 इन्ड़ोनेसिया प्रहरीको यो कदमलाई महिला अधिकारकर्मीहरुले भने बिरोध गरेका छन् ।

तर  इन्डोनेसियाको प्रहरी प्रवत्ताले भने कुमारीत्व परिक्षण गरिएपनि भंग भैसकेकाहरुलाई पनि भर्तीमा कुनै समस्या नभाको दाबी गरेका छन्  ।

महिलाको कुमारीत्व परिक्षण गर्ने नियम इजिप्ट , अफगानिस्तान लगावातका देशमा समेत रहेको छ  ।

एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.