ल हेर्नुहोस् ,२ कामुक सुन्दरीको भिडन्त

   हलिउड सेलिब्रेटी किम कार्दियाशिन सन्नी लियोनका कारण भारत नआएको चर्चा मिडियाले गरेका छन् ।


किम आउने भनेर यस अघी नै चर्चा चलिरहेको थियो । तर अन्तिम समयमा आएर किमले आफ्नो भ्रमण रद्ध गरेकी हुन् ।



सो बिग बोस्मा आउने भनिएकी सन्नी लियोनाले  किमले आफू भारत आउने कुरा समेत ट्वीटरमा लेखेकी थिइन् ।
 तर अव भने उनी नआउने भएकी छिन्  ।  


पहिले पोर्न चलचित्रमा काम गर्ने सन्नी लियोन बलिउडमा बिगबोसको घरबाटै प्रवेश गरेकी थिइन् ।
 त्यसपछि उनी बलिउडमा स्थापित हुन लागेकी छिन्  ।

किम र सन्नी लियोनको प्रतिस्पर्धा कारण किमले अन्तिम समयमा आएर भ्रमण रद्ध गरेको चर्चा चलेको छ ।

एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.