के कारणले युवतीले पाको पुरुष खोज्छन् ? पुरा पढ्नुहोस्

२० काटेकी युवती मस्कँदै ५० वर्ष नाघेका  पुरुषसंगै मस्कँदै हिडेको देखेर केटा नै नपाएर यस्ता वृद्धसँग हिँडेकी भन्ने आरोप हाम्रो समाजले  लगाउने गरेका छ ।

हाम्रो समाजमा पनि महिला भन्दा पुरुस बढी उमेर छानेर विवाह गर्ने चलन चलिआएको छ ।      

युवतीहरुले नै आफु भन्दा बढी उमेर भएका पुरुष रोजेर विवाह गरने गरेका छन् ।



किन त युवतीहरुले आफु भन्दा बढी उमेरको पुरुष खोज्छन त ? किनकि पाको पुरुष संग सम्बन्ध बढउदा आफ्नो सुरक्षा हुने र आर्थिक रुपले पनि सक्षम हुनेमा युवतीहरु ढुक्क हुन्छन्  ।

त्यस्तै पाको पुरुषले महिलाको भावनात्मक कुरा बुज्ने ,बाहिरी संसारका धेरै कुराहरु बढी जानेका हुन्छन् ।


यस्ता पुरुष हरुमा सहि र गलत छुट्याउन सक्ने खुवी रहने भएकाले युवतीहरुले उनीहरुलाई नै चाहन्छन् ।

आवेगमा आउने र रिसाउने युवतीहरुको बानि हो   ।

उनिहरुलाई यस्तो अवस्थामा सम्हाल्नका लागि पनि पाको पुरुषको नेसेसरी पर्दछ भने पाको पुरुषले कहिल्यै धोका दिन नचाहने युवतीहरुमा विश्वास रहेकाले पनि यस्ता पुरुषहरु युवतीको रोजाईमा पर्दछन्  ।

 र  चाहन्छन, जो संगै बस्दा कुनै कुराको टेन्सन नहोस्  ।यजेंसी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.