बक्षस्थल नजिकै ट्याटूको भिडियो सार्वजनिक गरि हंगामा (भिडियो सहित )

चर्चित पपस्टार लेडी गागाले आफ्नो शरीरको बायाँ भागमा बनाएको ट्याटूको भिडियो सार्वजनिक गरेर हंगामा गरेकी छिन् ।




गागाले इन्स्टाग्राममा आफ्नो ट्याटूको भिडियो सार्वजनिक गरेकी हुन् । २८ वर्षीया गागाले बायाँ बक्षस्थल नजिकै यस्तो ट्याटु बनाएकी छिन् ।


 यो उनको १७ औं ट्याटु हो । यसलाई उनले 'मदर मन्स्टर' को सज्ञा समेत दिएकी छिन् ।

आफ्ना प्रशंसकको सम्मानमा यस्तो ट्याटु बनाएको उनको भनाइ छ ।

 एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.