सर्पले आफ्नै ज्यान आफैंले लियो : सर्पको पनि अनौठो आत्महत्या

अस्ट्रेलियाको केन्स सिटीमा एउटा सर्पले आफैलाई डसेपछि विषका कारण उसको मृत्यु भएको हो ।
यो  एउटा आश्चर्य जनक कुरा हो ।
अस्ट्रेलियामा सर्प समात्ने पेशा अँगालेका म्याट ह्यागनलाई उदृत गर्दै डेली मेलले लेखेको छ, ‘हो, मैले आफ्नै आँखाअगाडि सर्पले आफैलाई डसेको देखेँ ।


आफ्नो मुखले उसले आफ्नै गर्धनमा टोकेको थियो । यसरी टोक्दा शरीरमा विष फैलिएर त्यो सर्प एकछिन पछि मर्‍यो ।’



सर्पले आत्महत्या गरेको आफ्नो दावी पुष्टि गर्न म्याटले आफैंलाई डस्दै गरेको सर्पको तस्वीरसमेत सार्वजनिक गरिदिएका छन् ।
 सोही क्षेत्रकी एक महिललाई डेढ मिटर लामो सर्पले त्यसैगरी आफैंलाई डसेर मारेको घटना केही दिनअघि देखेको जानकारी समेत उनले दिए ।

  एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.