सलमान खान अभिनेत्री युलियासंग लभ परेको कुरा खुलासा

सुपर स्टार सलमान खान रोमानियाली अभिनेत्री युलिया ब्यन्तुरसंग प्रेम सम्बन्ध रहेको कुरा बाहिर आएको छ ।
यो कुरा सलमानले पनि स्वीकार गरेका छन्  ।

वहिनी अर्पिता खानको विवाहका क्रममा युलियालाई समेत बोलाएका सलमानले आफ्नो सम्बन्ध बारे बताएको एक बेलायती पत्रिकाले खुलासा गरेको हो ।

सलमानले युलियालाई होम प्रोडक्सन चलचित्र 'ओ तेरी' को गीतमा अभिनय गराएका थिए ।



अहिले पनि सलमान र यूलियाबीच सम्बन्ध रहेको बताइन्छ ।

 यूलिया अहिले मुम्बइको एक होटलमा छिन् जुन सलमानको घर नजिकै पर्छ ।सलमानले यूलियासँग जर्मनीमा भेट भएर कुरा गरेको सलमानले परिवारलाई बताएका हुन् ।

उनीहरुको सम्बन्धबारे बलिउडमा यस अघि नै चर्चा गरेका थिए ।
एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.