बलिउडका बादशाह शाहरुखमाथि अवार्ड किनेको आरोप


बलिउडका बादशाह  हुन् शाहरुख खान , तर  एक टेलिभिजन पत्रकारले खानलाई प्रश्न सोधे- 'अहिले सम्म कतिवटा अवार्ड किन्नु भो ?' प्रश्न सुनेर शाहरुख अक्क न बक्क परेका थिए ।




यू ट्यूवमा प्रसारित हुने 'द भइरल फीवर' शोमा पत्रकारले शाहरुखलाई यस्तो प्रश्न सोधेर विवाद जन्माएका हुन् । यसै अन्तगर्गत 'बेयर्ली स्पीकिङ विथ अर्णब' नामक टक शोमा बिस्वपतिले बलिउडका सेलिब्रेटीको पसिना छूटाएका छन् ।

यस्तै गरि शाहरुख खानलाई पनि उनले  'ह्प्पी न्यू ईयर' रिलिज हुनु अघी यो शोमा गएका शाहरुखलाई उनले प्रश्न सोधे - अहिले सम्म कतिवटा अवार्ड किन्नु भो ?
यो प्रश्नले शाहरुख खान  चकित परेको कुरा  भएको भारतीय सञ्चार माध्यमले जनाएका छ्न् ।
एजेन्सी 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.