महिला शिक्षिकाद्धारा विद्यार्थी बलात्कृत

mahani
न्युयोर्कको प्रतिष्ठित ‘न्युयोर्क सिटी हाई स्कुल’ की जिम शिक्षिका तथा बास्केटबलका प्रशिक्षक मेगन महोनीले १६ वर्षीय छात्रलाई बलात्कारको गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।
२४ वर्षीया प्रशिक्षक मेगन मनोहीले छात्रलाई फकाईफुलाई यौनशोषण गर्ने गरेको खुल्न आएको छ । प्रहरीका अनुसार बलात्कारको घट्ना बाहिर आएपछि मनोहीले विद्यालयबाट राजीनामा दिइसकेकी छिन् । प्रहरीको जानकारी अनुुसार महोनीले छात्रसँग पहिलोपटक बास्केटवल खेल्ने क्रममा भेटेकी थिइन् । पीडित छात्रका अनुसार शिक्षिकाले अक्टोबर २०१३ देखि डिसेम्वर २०१३ सम्म ३० पटक यौन सम्वन्ध राखिसकेकी छिन् ।
प्रशिक्षक महोनीले न्युयोर्कको एक प्रतिष्ठित कलेजबाट बास्केटबलमा सहभागिता जनाइसकेकी छिन् ।
                                                                                                                                                                  -एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.