ज्याकी श्राफकी छोरीको गोप्य तस्विर सार्वजनिक (तस्विर सहित)

KIRSHNA-SHROFFबलिउड अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा श्राफको गोप्य तस्विर सार्वजनिक भएको छ । श्राफकी छोरी कृष्णा उनका ब्राजिलियन ब्वाइ फ्रैण्ड स्पेन्सर जोन्सोनसँगै रहेको तस्विर सार्वजनिक भएपछी बलिउड गर्माएको छ । यो तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो । यस अघि उनीहरुको प्रेमको चर्चा चल्ने गरेको भएपनि तस्विर नै सार्वजनिक भएको थिएन । उनको तस्विर अहिले सामाजिक सञ्जालमा भारइल बनेको छ ।    श्राफका छोरा यस अघि हिरोपन्तीमा देखिइसकेका छन् भने छोरी पनि डकुमेन्टी निर्माण गर्दैछिन् । - See more at: http://nepaliheadlines.com/2014-11-12-13-13-32.html#sthash.1Rom6rtM.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.