रानीलाई राजा खोजिदिएर ८ लाख पुरस्कार पाउनुस

 भारतको सोनापुरमा २४ इन्च अग्लो रानी घोडीले सबैको ध्यान तानेको छ । १० वर्ष पुगिसकेको यो घोडीलाई अहिलेसम्म घोडा नमिलेकोले मालिक डोमन राय घोडीका लागि घोडा खोजीमा छन् । त्यसैले सबैको ध्यान यही घोडीले तानेको हो ।



सोनापुरमा जारी घोडा प्रदर्शनमा बिक्रीका लागि एकलाख देखि २० लाख भारुसम्मका घोडा छन् । तर, रानीलाई राजा खोजिदिएमा भने ८ लाख रुपैयाँ अर्थात ५ लाख भारु पुरस्कार दिने भएको छ । –एजेन्सी
setoparewa.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.