ब्राजिलको निकुञ्जमा भिषण आगलागी : आगलागी नियन्त्रण वाहिर
काठमाडौं, कार्तिक २ । ब्राजिलको राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । ब्राजिलको रियो द जेनेरियोमा रहेको सेरा डस ओरगाओस राष्ट्रिय निकुञ्जमा गत केही दिनदेखि लागेको आगो नियन्त्रणका लागि ६ सय भन्दा बढी अग्नी नियन्त्रकहरु खटिएका छन् भने एक दर्जन भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ ।
आगलागीले क्षति पु¥याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै वरिपरिका बस्ती खाली गरिएका छन् । आगलागीकै कारण २६ सय फुटबल मैदानमा क्षति पुगेको छ भने केही चौपायाहरु पनि जलेका छन् । सुख्खा मौसमका कारण आगलागी भएको बताइएको छ
.jpg)
0 comments
Write Down Your Responses