थाइलैण्डबाट सन्नी लियोनले हट र सेक्सी फोटो पोष्ट गरेपछि

एजेन्सी? ३० असोज, बलिउड अभिनेत्री सन्नी लियोनको अहिले चर्चा निक्कै बढेको छ । पोर्न स्टारबाट विस्तारै बलिउडमा आफ्नो प्रभाव जमाउँदै आएकी सन्नीले थाइलैण्डमा पुगेर सेयर गरेको फोटोले यतिबेला चर्चा पाएको हो । थाइलैण्डमा एक एडको अभिनय गर्न पुगेकी सन्नीले ट्वीटर मार्फत अत्यन्तै हट र सेक्सी फोटो पोष्ट गरेपछि उनको अहिले चर्चा चलेको हो । पोर्न स्टारको रुपमा ब्लू फिल्म खेले पनि अहिले बलिउडमा उत्तेजक र सामान्य दृष्यका साथ जम्ने प्रयास गरेकी छिन् । सन्नी अहिले उनको नयाँ फिल्म लीलाकोलागि काम गरिरहेकी छिन् ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.