विमानस्थल नजिकै विमान घरमाथि खस्यो

plane crash in usअमेरिकाको कान्सासमा विमान दुर्घटना भएको छ । सानो १० सिटर विमान विमानस्थल नजिकैको एउटा भवनमाथि बझारिन पुगेको हो । विमान खसेको स्थानमा आकाश धुवाँमय भएको तस्विर सार्वजनिक भएको छ ।   अमेरिकी सञ्चार माध्यमहरुले २ इन्जिन भएको उक्त विमानमा के कति यात्रु थिए र हताहती भयो या भएन भन्ने प्रष्ट नभएको जनाएका छन् । - See more at: http://nepaliheadlines.com/2014-10-30-15-33-14.html#sthash.uvUgUyrR.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.