काठमाडौं, कार्तिक १३ – एप्पल कप्पनीका सिइओ टिम कुकले सार्वजनिक रुपमा आफू समलिंगी भएको स्वीकार गरेका छन् । उनले यसलाई ‘भगवान दिएको सुन्दर उपहार’ का रुपमा व्यवाख्या गरेका छन् । आफू यसअघि कहिले पनि समलिंगी भएको अस्विकार नगरे पनि उनले सार्वजनिक रुपमा सललिंगी भएको खुलासा गरेको यो पहिलो अवसर हो । यसबारेमा उनले ब्लुमबर्गमा एक लेख पनि लेखेका छन् । ‘म समलिंगी हुनुमा गर्व गर्छु’ विश्वकै शक्तिशाली कम्पनीका सिइओ कुकले बिहिबार भने, ‘मेरो कम्पनीमा धेरैलाई म समलिंगी हो भन्ने थाहा छ तर उनीहरुको व्यवहारमा कुनै बदलाव आएको छैन ।’ स्टिभ जब्सको निधन पछि ५३ वर्षीय कुक सन् २०११ को अगस्तमा एप्पलको सिइओ बनेका हुन् । - See more at: http://www.ratopati.com/2014/10/30/178370.html#sthash.ii5f4scB.dpuf
एप्पलका सिइओद्वारा आफू समलिंगी भएको खुलासा
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses