रातो विकिनीमा सन्नीले नया तस्बिरहरु आफै अपलोड गरिन (तस्विर सहित)

बलिउडकी सबैभन्दा हट अभिनेत्री एवं पूर्व पोर्नस्टार अव अझ बढी हट अवतारमा देखिने भएकी छिन् । रातो विकिनीमा उनको यो पोजले बलिउड तताइसकेको छ ।
sunny in red bikini

सन्नी लियोन बलिउडको नयाँ 'मस्‍तीजादे' मा अभिनय गर्दैछिन् । यो फिल्मा उनको बिकिनी शूट गराइएको छ ।sunny in red bikini 1

सन्नीले पछिल्लो अवतार उक्त शुटको तस्‍विर सार्वजनिक गरेकी छिन् । ट्वीटमा उनले तस्वि निक्कै मेहनतले लिएको समेत भनेकी छिन् ।sunny in red bikini 2

यो चलचित्रमा तुषार कपूर, वीर दास र रितेश देशमुख पनि देखिने छिन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.