बेश्याबृत्तिमा लागेकी नायिका श्वेता बसुलाई छाड्न प्रभावशाली ब्यक्तिहरुले दबाब

भारत । गत महिना अवैध बेश्याबृत्तिको आरोपमा पक्राउ परेकी दक्षिण भारतीय नायिका श्वेता बसुलाई छाड्न दबाब बढेको छ । एक अंग्रेजी पत्रिकाका अनुसार सेक्स गर्दा गर्दै रंगेहात पक्रिएकी बसुलाइ रिहा गर्न उच्च ओहोदा र प्रभावशाली ब्यक्तिहरुले दबाब दिइरहेको बताइन्छ । swetha-basu-prasadपत्रिकाका अनुसार बसु कयौ हाइ प्रोफाइल ब्यक्तिहरुसँग उठबस गर्ने गरेको र लामो समय जेलमै रहेमा ती उच्च पदस्थ ब्यक्तिहरुको समेत नाम बेश्याबृत्तिमा मुछिन सक्छ । तसर्थ बसुलाई रिहा गराउन चाहन्छन पत्रिकामा भनिएको छ । - 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.