सडकमा छाडिएका कुकुरले टोकेमा के के गर्ने ?

घरपालुवा कुकरले टोकेमा त खासै समस्या आउँदैन तर सडकमा छाडिएका कुकुरले टोकेमा समस्या निम्त्याउन सक्दछ। तपाईं यस्तो अवस्थामा कुनै चिकित्सककोमा जानुहुन्छ र तपाईलाई १४ वटा एन्टीरेबिज इन्जेक्सन लगाइन्छ, त्यो पनि पेटमा जसले गर्दा अधिक पीडा र खर्च पनि हुन जान्छ जुन गरिब परिवारका लागि पहुँच भन्दा बाहिरको कुरा हो।
अब यसबाट डराउनुपर्ने र चिन्ता गर्नुपर्ने कुनै विषय छैन। अहिले सामान्य व्यक्तिका लागि एक किसिमको औषधी आएको छ जसको नाम हाइड्रोफोबिनम २०० एमजी हो। यो १०/१० मिनेटमा जिब्रोमा तीन थोपा हाल्नुपर्दछ। खासमा रेबिज एक पागल कुकुरले टोकेपछि हुन्छ। रेबिजको भाइरसले यो रोग लाग्ने गर्दछ। यस औषधीको थोपा १०/१० मिनेटमा जिब्रोमा तीनपटक हालेर छाडिदिनुपर्छ। यस औषधीले ३० मिनेटमा सबै काम गर्दछ।
कहीँकतै बच्चाबच्ची खेलिरहेको समयमा गल्तीले पनि कुकुरको दाँतले बच्चाको कुनै अंगमा लागेमा त्यस ठाउँमा थोरै बेसार दल्नुपर्दछ तर साबुनले त्यस घाउलाई धुनुहुँदैन नत्र घाउ पाक्ने सम्भावना हुन्छ। बेसार एक एन्टीबायोटिक, एन्टीपाइरेटिक, एन्टीटिटानाटिक र एन्टीफ्लेमेटोरी औषधी हो।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.