दीपीका प्रेमी फेरेको फेर्‍यै

एजेन्सी।नायिका दीपीका पादुकोणको जीवनमा धेरै ब्याइफेन्ड आए, तर लामो समय टिक्न सकेनन । प्रायः ब्इाइफेन्ड फेर्नमा चुजी मानिएकी यी जायकिाको सम्बन्ध खेलाडीदेखि फिल्म नायकसम्म रहेको छ ।

उनको पहिलो लभ अफेयर मुम्बइका निहार पाण्डेसँग भयो । त्यसपछि उनले नायक रणबीर कपुरसँग प्रेम गरिन । उनले क्रिक्रेट खेलाडी युवराज सिंहसँग् पनि हिमचिम बढाइन ।

त्यसपछि फेरी उनको रणबीर कपुरसँग माया बस्यो, तर धेरै समय टिक्न सकेन । अहिले उनी नायक रणबीर सिंहसँग रोमान्स गरिरहेकी टिछन् ।आजको राजधानी दैनिकमा खबर छ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.