मिका तीनपटक धोका पाएपछि बिहे गर्दै

केही समयअघि नेपालमा आफ्नो प्रस्तुति दिएर फर्केका बलिउडका चर्चित गायक मिका सिंह विवाह गर्ने तरखरमा छन् । आजको नेपाल समाचार पत्र दैनिक लेख्छ, तर उनले यो निर्णयमा पुग्नका लागि भने तीन पटकसम्म प्रेममा धोका खानुपरेको छ । मिकाले एक अन्तर्वातामा भनेका छन् ,'मैले जीवनमा तीन पटकसम्म सच्चा प्रेम गरेका थिए । अहिले उनीहरु सबैका बिहे भइसकेको छ । मेरो अन्तिम गर्लफ्रेन्डसँग सन २००७ मा विछोड भएको थियो । त्यसवेला म खुव रोएका थिए ।'

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.