हरेक तिन जनामा एक जना बेलायती पैसाका लागि जो सुकैसँग पनि सेक्सका लागि तयार हुन्छन् । धनी देश बेलायतका जनताले पैसाकै लागि आफ्नो जवानी दाउमा राख्लान् भनेर सायद पत्याउनुहुन्न होला । तर यो कुरा सत्य हो की एक तिहाइ बेलायती १० लाख पाउण्ड पैसा पाएमा जो सँग पनि सेक्स गर्न तयार हुन्छन् ।
अध्ययन अनुसार ३५ प्रतिशत बेलायतीले १० लाख पाउण्ड आफ्नो हातमा पारिदिने जो सुकैसँग आफु यौनक्रिडा गर्न तयार हुने बताएका छन् । झण्डै १४ करोड २४ लाख रुपैयाँमा जो सुकैलाई जवानी सुम्पिन तयार हुने बेलायतीहरु सयमा ३५ जना भएपनि अरु ६५ जनाले भने पैसाका लागि आफुले आफ्नो अस्मिता नबेच्ने बताए । आफुले कुनैपनि बहानामा पार्टनरलाई धोका दिन नसक्ने उनीहरुको भनाइ छ ।
अनलाइनबाट गरिएको सर्भे अनुसार ४५ प्रतिशत बेलायतीले फोन सेक्सको मज्जा लिने गरेका छन् । त्यस्तै १४ प्रतिशतले सेक्सको बेला आफ्नो भुपु मायालुलाई सम्भिने गर्दा रहेछन् भने ५ प्रतिशतले सेक्सकै बेला आफ्नो कार्यालयका सहकर्मीलाई सम्भिदा रहेछन् ।
अध्ययन अनुसार बेलायतीहरुले हप्तामा ३ देखि ४ पटकसम्म सेक्स गर्छन् । २ प्रतिशत बेलायतीहरुले अहिलेसम्म आफुले १ सय भन्दा बढि जनासँग सेक्स गरेको बताएका छन् । २२ प्रतिशत बेलायतीले भने अहिलेसम्म सेक्सका बेला कण्डम प्रयोग गरेका छैनन्
१० लाख दिए जवानी बेच्छु
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses