इसाईहरुले हिन्दूहरुको मन्दिर तोडे पछि बबाल

काठमाडौँ । काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिकाको भत्केको पाटि भन्ने स्थान भन्दा अलि अगाडी साइराम चोक स्थित शिवमन्दिरमा इसाईहरुले तोडफोड गरे पछि स्थानियहरु आक्रोशीत भएको समाचार छ । ६४ शिव लिंग स्थापना भएको सो स्थानमा धेरै जसो शिवलिंगलाइ हथोडा प्रयोग गरि नस्ट गरिए पछि हिन्दूधर्ममा आस्था राख्नेहरु र इसाईहरु बिचको झगडाले ठुलो रुप लिएको हो ।

६४ शिव लिंग मध्ये ४,५ ओटा मात्रै शिवलिङ्ग बाकी छ र प्रत्यक्षदर्शीको भनाइ अनुसार सो मन्दिरको त्रिशुल र घण्टा समेत चोरी गरेर लगेका बताएकाछन् ।  केहि दिन अगाडि पटक – पटक शिवमन्दिरमा  चोरी भएको स्थानीयहरुको आरोप छ ।

भित्रि मन्दिरको घण्टालाइ पनि तानेर लैजाने कोशिस गर्दा लान नसकेको उनिहरुको दाबी छ । त्यसो त इसाईहरुले हिन्दू धर्मालम्बीहरुलाई सैतान भने पछि दुई समुह बिच ब्यापक चर्का चर्की बढेको हो ।

घटनाको मुख्य कारण

केहि इशाईहरुले शिवमन्दिरमा बच्चाहरुलाइ तोड्न पठाउनु र गालि गर्दा इसाई आएर निउ खोज्नु , बच्चा भागिसके पछि त्यो निउ खोज्ने इसाईलाइ एक थप्पड हिर्काउदा उसले घरमा गएर तोडफोड गर्ने आफ्नै बच्चाको गालामा गाला फुल्ने गरि हिर्काएर तैले कि

www.newsabhiyan.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.