। काठमाण्डौ,कुरा सुन्दा अनौठो लाग्न सक्छ तर त्यही गएर देखेका र भोगेकालाई भने यो कुरा अनौठो नलाग्न पनि सक्छ । व्यापार गनै व्यापारी, डन, गुन्डाहरुको थलो भनेर मानिने रत्नर्पाक जति सुन्दा रमाइलो छ त्यति नै घिनलाग्दो ठाँउ पनि छ । धेरै थरी बस्तु, सस्तोमा, धेरै मानिसहरुको थलो मानेर चिनिने रत्नर्पाक अहिले देखि मात्र नभई निकै बर्ष देखि नै महिलाहरु लाई अस्लिलताको तक्मा भिराउन पछि परेको छैन । कुनै महिला आर्कषक पोशाक लगाएर हिडेका देखि होस या केही छोटा लुगा लगाइ डुल्न आएका युवा तन्नेरी देखि केही उमेर घच्केकाले उनिहरुलाई नराम्रो दृष्टिले हेर्न मात्र नभई अस्लिल शब्दहरु प्रयोग गर्ने गर्दछन ।
१७ वर्ष देखि रत्नर्पाकमा मकै पोल्दै गरेकी एक महिला सुनिता (नाम परिर्वतन) ले भन्छिन रत्नर्पाक कहाँ राम्रा मान्छे बस्ने ठाँउ होर यहाँ त यस्तै महिलाहरुलाई अश्लिल शब्ल प्रयोग गरी महिला यौनको पात्र मात्र हो सम्झने ठाँउ हो यो उनले रुदै भनिन मेरो श्रिमानलाई उहाँहरुको साथिहरुले यस्तै एउटी केटी लिएर गएछन यौनक्रिडा गर्नका लागि एउटा माथिको घरमा ति युवतिलाई यौन पात्र बनाइ मेरो श्रिमानलाई माघक पदार्थमा डुवाइ ति युवति सँग यौन सम्र्पक गर्न लगाएछन यस दिन देखि मेरो श्रिमानले सोही केटीलाई विवाह गरेर भारत तिर गएर बसेका छन रे भन्ने सुनेको छु लामो श्वास फेर्दै भनिन यो रत्नपार्कले कसैलाइ सज्जन छोडिदिएन आँखाका आसु पुछ्दै उनले मनिन ।
निकै प्राय जसो भिडभाड हुने रत्नपार्क त्यही रत्नपार्कमा त्यस्तो अमानविय क्रियाकलाप हुदा नेपालीको सुरक्षाका लागि खटेका प्रहरी, सशस्त्र के गर्छन त अनुगमन गर्न आउछन् कि आउदैन त एक चिया पसले श्याम सुन्दर (नाम परिर्वतन) ले हाम्रो प्रश्नमा उनले भने “के नेपाल प्रहरी भन्नु लाज लाग्छ प्राय उनिहरुलने नै त्यस्तो ठाउँ र परिस्थिति भेटाए जिस्काउने र कुरा गर्ने गर्छन अनि के अनुगमन गर्नु । धेरै घटना त यै आँखाले देखियो नेपाल प्रहरीको चर्तिकला के गर्नु भन्यो भने र्माला भन्ने पिर बरु सबै थोक देखे पनि नदेखे झै गर्नु वेश हुन्छ उनले भने । यसरी प्रहरीले नै यस्तो अमानविय क्रियाकलाप गर्छन भने यो चुनौति कसका लागि ठडिने त रु एक वि।एड अध्ययनरत विधार्थी विवेक (नाम परिर्वतन) भन्छन् “सबै महिलाहरु लाई त्यस्तो सोचेर अश्लिल शब्द बोल्न र बोलाउन राम्रो हैन तर केही युवतिहरु भने आफै आइ यति पैसा दिनु होला भन्दै आएका पनि भेटिन्छन् ।
मेरो साथिले प्राय हप्तामा एक दुईवटा युवतिसँग यौन सम्र्पक गरेको मलाई बताउदछ । यही रत्नपार्कबाट लगेर टुवाइलेट, वाथरुम आदी सार्वजनिक स्थलमै यौन सम्र्पक गरेको बताउछन्” पैसा दिएर लैजान्छन त पहिला फकाउदा १०००, १५०० दिन्छु भने एडभान्स रुपमा ५०० जति दिइ लैजाने पछि यौन सम्र्पक गरेपछि कुटि पिटि त्यही ५०० मै टार्ने गरेको धेरै बताउछन् अनि मेरो साथि पनि त्यसै गर्छ अरे उनले भने । यसरी दिन दाहडै यस्तो क्रियाकलाप हुदा न कसैको ध्यान गएको छ न अहिले सम्म जान सकेको नै छ । महिलाहरुको हक अधिकारका लागि आवाज उठाउने संघ संस्था के गर्छन त उही विदेशी भत्ता पचाएर शोषण गर्न भन्दा अरु केही आउदैन ?
यसरी महिलाहरुपनि अमानविय कार्य गदछन् रे नी हो भनेर रत्नपार्कमा पानी बेच्दै दिन चहरिया चलाएकी उप्सना (नाम परिर्वतन) भन्छिन “ विचरा के गरुन त पढेलेखेको भनेर नहुने जागिर पाइदैन, काठमाडौ को महंगो भाडा तिर्नै प¥यो, खानै प¥यो अनि त्यस्तो काम नगरेर पनि त के गरुन । गाँउ घर जाउँ कमाउन गएकी थि फर्केर लुरुक्क आइछे भन्छन बरु मरुतुल्य भए पनि त्यस्तो काम गर्ने गरेका छन उनले भनिन ।” कस्ता महिलालाई बढि जिस्काउछन त अनि कस्ता महिलालाई त्यस्तो यौन को प्रस्ताब राख्छन् होला त ? हाम्रो प्रश्नमा प्राय रत्नपार्कमा डुल्न देखा परिरहने सृजन (नाम परिर्वतन) ले भने खै कस्तालाई के देखेर जिस्काउछन मलाई त थाहा छैन तर एक दिन बहिनी सँग रत्नपार्क डुल्न आउदा मेरी बहिनी लाई के मैया के एक जनाको मात्र अंगालोमा हाम्रो अंगालो मा आए पनि त हुन्छ” भन्दै जिस्काए झगडा के गर्नु बरु बहिनीलाई नै घर पठाइदिए दिदि, बहिनी सँग घुम्न आउदा दिदि, बहिनीलाई पनि त्यस्तै महिला सोच्ने अनि आफुलाई केही घुमाउने दलाल सम्झने के गर्नु रत्नपार्क ले महिलालाई उनिहरुको अस्मिता माथि कुठारा घात गरेको छ उनले निक्याउलो मुहारमा भने ।” यसरी महिला माथि शोषन दमन भइरहदा नेपाल सरकारबाट पनि उचित कदम चाल्नु पर्ने देखिन्छ ।
अनि महिलाहरुको हक, अधिकार, मुद्धा लाई लिएर र न्याय दिदै हिड्ने संघ संस्थालाई भने यसले चुनौती दिएको छ ।काठमाडौ बागबजार निवासी तर प्राय रत्नपार्कको प्रागण्डमा भेटिने शुभोद भट्राई “यो कुनै अनोठो कुरा नै होइन । यो त रत्नपार्क धुम्न आउने, जिस्काउन आउने, समय काट्न आउने व्यक्ति प्राय सबैलाई थाहा छ रत्नपार्क एउटा यौनधन्दाको आर्कषण घर हो । यहाँ जसले जे गरेनी हुन्छ । बषै देखी रत्नपार्कमा यस्ता क्रियाकलाप भइरहेको हुन न नेपाल प्रहरीको निगरानी छ न कोही सरोकारवाला निकाएको नै त्यसैले त भन्छन यो देश सतिले सरापेको भनेर ।

मिर्गौलाको कार्यबोझ घटाउन हामीले पनि खानपिनमा होस पु¥याउनु जरुरी हुन्छ । शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तु निम्न छन् ः
लसुन ः बढी मात्रामा सल्फर हुने लसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु मानिएको छ । कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न महìवपूर्ण भूमिका निर्वाह गर्छ ।
स्याउ ः उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ ।
चुकन्दर ः गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पु¥याउँछ ।
गाँजर ः गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो ।
कागती ः शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।
आलस ः मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पु¥याउँछ । फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ । यसअतिरिक्त हरियो सागपात, ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छन् ।

वासिङटन, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलेस्कोपले एक महत्वपूर्ण खोज अन्तर्गत पृथ्वीसंग मिल्दोजुल्दो आकारका तीन वटा ग्रहहरूको खोजी गरेको छ । यी ग्रह अन्तरिक्षमा सूर्य जस्तै अन्य ताराहरूको नजिकै ‘गोल्डीलक्स जोन’ मा जीवन अनुकूल क्षेत्रहरूमा पाइएका हुन । तीनमध्ये दुइवटा त पृथ्वी जस्तै चट्टानहरूबाट निर्मित रहेको बताइएको छ ।
नासाले यस अघि ८ वटा नयाँ ग्रहहरू फेला परेको जनाएको थियो । यसपछि नासाले एक विज्ञप्तीमा जनाए अनुसार केपलरले खोजेको १००० भन्दा धेरै ग्रहहरू मध्ये आठ वटा पृथ्वीभन्दा आकारमा साना र चिसो छन र हाम्रो सूर्य भन्दा पनि आकारमा साना छन । केपलर-438 बी र केपलर-442 बी नामका दुइ ग्रह पृथ्वीको व्यास भन्दा डेढ गुणा सानो रहेका छन ।
वासिङटन डीसी स्थित नासाको मुख्यालयमा साइन्स मिशन निर्देशालय का सहायक प्रशासक जोन ग्रन्सफेल्डका अनुसार अहिले खोजिएका नयाँ ग्रहहरूमध्ये तीन वटा आफ्नो सूर्यको जीवन अनुकूल दूरीमा स्थित पाइएको छ, जहाँ ग्रहहरूको सतहमा पानी रहने सम्भावना रहेको छ ।
केपलर-438 बी आफ्नो ताराबाट ४७५ प्रकाश बर्ष टाढा रहेको छ र लगभग ३५ दिनमा एक चक्कर लगाउँदछन, जबकि केपलर-442 को दूरी १,१०० प्रकाश बर्ष छ र यो ११२ दिनमा तारालाइ एक चक्कर लगाउँदछ । यी दुबै ग्रह हाम्रो सूर्यको तुलनामा चिसा छन र आफ्नो ताराको नजिक यिनीहरूको वातावरण पनि जीवन अनुकूल छ ।

एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चन र रेखालाई लामो समयपछि एउटै फिल्ममा देख्न पाइने भएको छ । यी दुईले बन्दै गरेको फिल्म ‘समिताभ’ मा काम गरेका छन् । यद्यपी यी दुवै एकैसाथ भएको एउटै दृश्य फिल्ममा छैन ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिताभले फिल्ममा रेखा र आफू एकैठाउँ देखा परेको एउटै दृश्य नभएको जानकारी दिए । फिल्ममा म र रेखा एकैठाउँ भएको एउटै सिन छैन । तर उनलाई र मलाई फिल्ममा कसरी प्रस्तुत गरिएको छ भन्ने थाहा पाउन तपाईंहरुले फिल्म नै हेर्नुपर्ने हुन्छ ।
साथै अमिताभले रेखासँग फिल्ममा काम गर्ने इच्छा अझै रहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग हो । यो अंगमा खरावी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।
मृगौला जोगाउन के खाने ?
१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।
२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।
३ फूल गोभी
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।
४ लसुन
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।
५ स्याउ
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।
६ स्ट्रबेरी
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।
७ अण्डाको सेतो भाग
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
घाँस काट्न जान भनेर बोलाउन आएकी देउरानी फूलमाया र उनका पाँच वर्षीय छोरालाई पनि ‘पछि भोक लाग्ला, रोटी खाएर सँगै बनतिर जाउँला’ भन्दै घरमा डाकिन् र आफ्नो परिवारलाई मात्र बनाएको रोटी बाँडेर सबैलाई खुवाइन्, आफू पनि खाइन्।
रोटी खाएको केही मिनेटमै उनका छोराछोरी एकपछि अर्को गर्दै बान्ता गर्न थाले। ‘रोटी खाएपछि हामी सबैलाई रिँगटा लाग्न थाल्यो। सबैजना बान्ता गर्न थाले। छोराछोरी अचेत भए। श्रीमान् पनि भुइँमा पल्टिनुभो।
देउरानी र भतिजा पनि छट्पटाइरहेका थिए’, सम्झनाले भनिन्, ‘सासू र ससुरा आत्तिएर छिमेकीलाई बोलाउन थाल्नुभो।’ त्यसपछि उनी पनि अचेत भइन्। छिमेकीले सबैलाई एकपछि अर्को गर्दै बोकेर हिँड्न थाले।
‘साढे दुई घन्टाको पैदलपछि लाम्जीमा आइपुग्दा सम्झनाका ससुरा, देउरानी र उनका छोराको मृत्यु भइसकेको थियो’, सम्झनालाई उपचारका लागि काठमाडौं ल्याएका छिमेकी गणेशमान तामाङले भने, ‘सम्झनाका तीन छोराछोरीलाई पनि बचाउन सकिएन।
सम्झनाका तीन छोराछोरीमध्ये एकजनाको बाटोमा र दुईजनाको ललितपुरका मेधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। अस्पतालका निर्देशक राम पाण्डेले भने, ‘ती बालबालिका सिकिस्त अवस्थामा थिए, हामीले बचाउन सकेनौं।’
बल्खुस्थित शिवज्योति अस्पतालमा सासू फूलमतीसँगै उपचारका लागि भर्ना भएकी सम्झनाको अवस्था पनि गम्भीर रहेको अस्पतालका मेडिकल इन्चार्ज डा. पुरुषोत्तम सिग्देलले बताए।
‘निकै ढिलो गरी उहाँहरूलाई अस्पताल ल्याइएको थियो। हामीले उपचार सुरु गरिसकेका छौं’, सिग्देलले भने, ‘अहिलेसम्म सम्झना र बच्चाको अवस्था राम्रै छ।’
सम्झनाले बनाएको रोटी खाएका छिमेकी सच्चेबहादुर तामाङका १५ वर्षीया छोरी लक्ष्मी र आठ वर्षीय छोरा बुद्धसिंहको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। सिकिस्त भएपछि सम्झनाका श्रीमान् टेकबहादुरलाई काठमाडौंको मनमोहन मेमोरियल टिचिङ अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
‘सबैजना बाटोमा गए भन्छन्, कसरी सह्यो पीडा’, ‘उनले भनिन्, ‘छोराछोरी अर्को अस्पतालमा छन् भन्छन् आफन्त। श्रीमान् पनि कता हुनुहुन्छ, थाहा छैन।’ उनले भनिन्, मैले त राम्रै होला भनेर रोटी पकाएर सबैलाई खुवाएकी थिएँ तर आज यस्तो नियति भोग्नुपर्यो।’आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
उनले रोटी नपुगेपछि आफूले आधामात्र खाएको बताइन्। ‘ससुराले विषादी मोलेको गहुँ नपिस है भन्नुभएको थियो। घरमा खाने खर्च सकिएको बेला के नराम्रो गर्ला र भन्दै श्रीमान्लाई पिस्न पठाँएकी थिएँ’, उनले रुँदै भनिन्, ‘मैले सोचेकी पनि थिइनँ यस्तो अवस्था आउला भनेर।’

हामी तपाईंहरुलाई गीतामा श्रीकृष्णद्वारा बताइएका सफलताका पाँच मन्त्रहरुको बारेमा बताउँदै छौँ ।
१. दूरगामी सोचः भगवान् श्रीकृष्णको तर्फबाट भनिएको श्लोकमा आधारित भागवत गीताको अनुसार हामीले सोचलाई सुंकुचित बनाउनुभन्दा यसलाई दूरगामी र व्यापक बनाउनुपर्छ जसले गर्दा भविष्यमा आइपर्ने दुखबाट सजिलै पार पाउन सकियोस् ।
२. डरभन्दा अगाडि जीतः गीताका अनुसार यदि तपाईंको अगाडि समस्याले विकराल रुप लिँदै छ र यसलाई समाधान गर्न सकिरहनु भएको छैन भने पनि तपाईंले हिम्मत नहार्नु र सोच बिचार गरेर मात्र समस्याको समाधानको बाटोमा लाग्नुहोस् । समस्यासँग डराउनुभन्दा पनि यससँग लड्नु नै सबैभन्दा ठूलो शक्ति हो । एकपटक डरलाई पार लगाउनु भयो भने त्योभन्दा अगाडिको कदममा तपाईंको जीत छ भनेर सम्झनुहोस् । पाण्डवहरुले पनि धर्मको सहारामा युद्ध जितेका थिए ।
३. प्रगति पथमा प्रशस्तः श्रीकृष्णले सधैभरि पाण्डवहरुलाई यहि भनेका छन् कि पछि हट्नुभन्दा प्रगति पथमा लम्कनु बुद्धिमानी हुनेछ । उदाहरणका लागि यदि कोही कर्मचारी कम्पनीमा लगाव भएका कारण जीवनको ठूलो असर गुमाउँदै छ भने त्यो मूर्खता हो किनभने अट्याचमेन्टले ट्यालेन्टलाई मार्ने गर्दछ । यस्तो अवस्थामा यदि तपाईंलाई ठूलो स्कोप, स्थान परिवर्तनमा देखियो भने स्थान परिवर्तनमा नै फाइदा हुनेछ ।
४. बन्नुहोस् ऋषिकेशः श्रीकृष्णलाई ऋषिकेश पनि भनिन्छ । यी दुई शब्दबाट मिलेर बनेको छ ऋषक र ईश अर्थात इन्द्रियलाई वशमा गर्ने स्वामी । श्रीकृष्णको भक्ति गर्ने व्यक्ति बुद्धिमाथि विजय प्राप्त गर्न सक्षम हुने गर्दछन् । गीताको अनुसार हावालाई वशमा ल्याउन सम्भव होला तर मानिसको दिमागलाई वशमा ल्याउन असम्भव हुन्छ । दिमागलाई आफ्नो वशमा ल्याउने व्यक्तिहरु कुनै पनि क्षेत्रमा निकै सजिलै सफलता हाँसिल गर्न सक्छन् ।
५. स्मृति, ज्ञान र बुद्धिः गीतामा श्रीकृष्णले एक श्लोकमा उल्लेख गरेका छन् कि कुनै पनि क्षेत्रमा सफल हुनका लागि स्मृति र बुद्धि स्वस्थ हुनु अनिवार्य छ । बुद्धि अर्थात राम्रा कुराहरु सोच्ने क्षमता, ज्ञान अर्थात सबै कुराहरुको भित्रि जानकारी हुनु र स्मृति अर्थात नराम्रो कुरालाई बिर्सने र राम्रो कुरालाई याद गर्ने क्षमता । यदि यी तीन कुराहरुमा युवाहरु केन्द्रित हुने हो भने उनीहरु जीवनको ७० प्रतिशत कठिनाईहरुबाट पार पाउन सकिनेछ ।

साथीभाइसँग बसेर वियर पिउने बानी छ र लत बस्यो भनेर चिन्ता लागेको छ भने पिर नगर्नुस् । अव वियर पिउन तपाइँलाई अर्को बाहाना भेटिएको छ ।
वियर सेवनले पुरुषलाई धेरै नै फाइदा पुर्याउने एक अध्यनले देखाएको छ ।
डेली मेलमा प्रकाशित शोध अनुसार वियर पिउँदै बिलियर्ड खेलने पुरुषको आयु लामो हुन्छ
एजेन्सी । अमेरिकी सेनाले अर्को पुस्ताको लागि भन्दै हाइपरसोनिक जेट विमानको निर्माण गरिरहेको छ ।
उक्त जेट विमान ध्वनि को गति भन्दा पाँच गुणा ज्यादा रफ्तारमा उड्न सक्ने छ । निर्माणगरिदै गरिएको विमान गोली भन्दा पनि तेज रफ्तारमा उडान भर्न सक्ने जनाइएको छ ।
सन् २०१३ मा बनाइएको हाइपरसोनिक विमान एक्स १५ एको वेभराइडर परिक्षण उडान वनाएर निर्माण थालिएको हो । मानवरहित वेवराइडर जम्म ६ मिनेटमा ५.१ मैक गति तय गरेको थियो जुन ध्वनिको रफ्तार भन्दा पाँच गुणा धेरै हो ।
पछि यसलाई प्रशान्त महासागरमा खसाइएको थियो । यहि विमानको नयाँ स्वरुप तथा संरचनाको विकास गर्दे थप समय उडान गर्न सकिने विमान निर्माण गरिरहिएको अमेरिकी सेनाले जनाएको हो ।

मोरङको बुधनगर–२ मा केही महिना अगाडी देखि देखिँदै आएको र गाउँलेले नाग देवताका रुपमा पूजा गर्ने गरेको सर्पको मरेको छ । सर्प मरेपछि गाउँलेले शोक मनाएका छन् ।
गाउँका सबै मिलेर विधिवत रुपमा पूजापाठ गरेर सर्पको अन्त्यष्टी पनि गरेका छन् । प्वालबाट बाहिर आएको करिब दुई घण्टा पछि सर्प हेर्न आएका मानिसकै सामुन्ने सर्प मरेको गाउँलेले बताएका छन् ।
सर्प मरेपछि स्थानीयबासिन्दाले प्वाल भएकै ठाउँमा सर्पको विधिवत रुपमा पूजापाठ गरी खाल्डो खनेर पुरेका हुन् । उनीहरुले त्यो ठाउँलाई पूजा गर्ने ठाउँ बनाएका छन् । गएको मंसिर १२ गतेदेखि दैनिक दिउँसो १२ बजे देखि ३ बजे सम्म एउटै प्वालबाट सर्प निस्कने र त्यही प्रबेश गर्ने गर्दथ्यो ।
हरेक दिन एउटै समयमा सर्प निस्कने अनी प्वामोरङको बुधनगर–२ मा केही महिना अगाडी देखि देखिँदै आएको र गाउँलेले नाग देवताका रुपमा पूजा गर्ने गरेको सर्पको मरेको छ । सर्प मरेपछि गाउँलेले शोक मनाएका छन् ।

हरेक दिन एउटै समयमा सर्प निस्कने अनी प्वाल भित्र प्रबेश गर्ने क्रम लामो समय सम्म चलेपछि गाउँलेले नागदेवताको रुपमा पूजा गर्दै आएका थिए । देख्दा अजङगको दरलाग्दो सर्पले हानी नोक्सानी नपु¥याएपछि गाउँलेले सर्पको पूजा गर्न थालेका थिए ।ल भित्र प्रबेश गर्ने क्रम लामो समय सम्म चलेपछि गाउँलेले नागदेवताको रुपमा पूजा गर्दै आएका थिए । देख्दा अजङगको दरलाग्दो सर्पले हानी नोक्सानी नपु¥याएपछि गाउँलेले सर्पको पूजा गर्न थालेका थिए ।

केही स्वास्थ्य समस्या यस्ता हुन्छन् जसको उपचारका लागि डाक्टरकहाँ धाइरहनु पर्दैन । घरेलु विधिद्वारा घरमै ती समस्या निदान गर्न सकिन्छ ।
मात्र त्यसका लागि घरेलु उपचार पद्धतिको ज्ञान, सावधानी तथा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्दछ । केही खाद्य पदार्थ वा वस्तुहरु यस्ता छन् जसको नियमित सेवन गरिएमा विभिन्न खालका रोगहरु आफै निको हुन्छन् र त्यस्ता पदार्थको सेवनले रोगको रोकथाममा पनि सहयोग पूराउँछ ।

· यदि तपाइँको सरीरको कुनै भाग सुन्निएको छ, जोर्नी दुखेको छ वा सरीरको कुनै भागमा पीडा महसुस भैरहेको छ भने दिनहुँ तातो दूधमा बेसार मिलाएर पिउने गर्नुहोस् । यसले दुखाइ कम गर्न तथा सुन्निएको भाग निको हुन सहयोग गर्छ ।
· वजन घटाउन चाहनुहुन्छ ? छाला तथा कपाललाई स्वस्थ बनाउन चाहनुहुन्छ ? उच्च रक्तचाप तथा मधुमेह लगायतका रोगबाट बच्न चाहनुहुन्छ ? यदि त्यसो हो भने दिनहुँ गि्रन टी सेवन गर्नुहोस् ।
· स्ट्रबेरी, किम्बु तथा काफल लगायतका फलको नियमित सेवनले तपाइँको मृगौला स्वस्थ राख्न मद्दत गर्छ । यसले मुत्र प्रणालीमा हुने विभिन्न खाले संक्रमण समेत रोक्न सहयोग पूराउँछ ।
· दिनहुँ ओखर तथा बदामको सेवन गर्नाले सरीरमा पर्याप्त उर्जा आपूर्ति हुन्छ । यसले तन्दुरुस्ती बढाउन मद्दत गर्नुका साथै यौन क्षमता तथा स्मरण शक्तिको वृद्धिमा पनि सहयोग पूराउँछ ।
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा ज्यासमिन टेलटो नामी एक महिलाले आफ्नै पतिको मोबाईलमा एक युवतीको नांगो फोटो देखेपछि उनको घाँटीमा चक्कु प्रहार गरेकी छन् ।
घटनाबारे छिमेकीहरुले थाहा पाएर प्रहरीलाई जानकारी दिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
ज्यासमिनले पतिको मोबाईलमा नांगो फोटो देखेपछि यसबारेमा सोधेकी थिइन् ।
तर उनले केही नभनेपछि चक्कु चलाएको समाचारमा जनाइएको छ ।
उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको छ । उनलाई ५ लाख डलर जमानत माग गरिएको छ । उनीविरुद्ध घरेलु हिंशा सम्बन्धि मुद्दा चलाइएको छ ।
२०७१ फाल्गुन २६ मंगलवार
'मेरी छोरीलाई पापीले मारीहाले, अरु छोरीहरु यसरी मर्नु नपरोस् '
बारा : बाराको बेटी बचाउ संघर्ष समितिले बालिका बलात्कार गर्ने अपराधीलाई फासीको सजाय दिने कानुन नबन्दासम्म बलात्कृत बालिकाको शव नजलाउने कठोर निर्णय गरेको छ।

फागुन ९ गते कलैयाको मदर्शा टोलमा बलात्कार पछि अचेत अवस्थामा फेला परेकी कलैया ८ की सात वर्षिया बालिाकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा अस्ति आइतबार मृत्यु भएको थियो। उनको शव मंगलबार कलैया पुर्याइएको थियो। बलात्कृत बालिकाको शव सहित बाराको कलैयामा मङगलबार प्रदर्शन भएको छ। प्रदर्शनमा व्यापक जनसहभागिता थियो।
संघर्ष समितिका सचिच मुकेश शाहले बालिका बलात्कार गर्ने अपराधीलाई फासीको सजाय दिने कानुन बन्ने सुनिश्चित नहुँदासम्म बलात्कृत बालिकाको शव नजलाउने निर्णय भएको बताए। 'साना छोरीहरु भोली बलात्कारीको सिकार हुनु नपरोस् भनेर हामीले यस्तो कठोरे निर्णय गरेका हौं। माग पुरा नहुन्जेलसम्म हामी बालिकाको शव सडकमै राख्छौं, शाहले भने।
परिवारको सहमतिमै संघर्ष समितिले यस्तो निर्णय लिएको हो। बालिकाका बाबुले पनि रुँदै भने, 'मेरी छोरी त मरी अब अरु छोरीहरु यसरी मर्नु नपरोस् भनेर यस्तो निर्णय लिन वाध्य भएका हौं।' संघर्ष समितिले कलैयाको जिल्ला प्रशासन कार्यलय नजिकै भरतचोकमा टेन्ट गाड्दै छ। त्यही बालिकाको शव राख्ने तयारी भइरहेको छ।
दाह संस्कारका लागि काठमाण्डौबाट मङगलबार ल्याइएको शव , बेटी बचाउ संघर्ष समितिले कलैयामा अवस्थित जिल्ल प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा राखेर दिउँसो एक बजे देखि प्रदर्शन गरेको हो। प्रदर्शनमा कलैयाका सर्वसाधरण, नागरिक समाज , युवा , विधार्थी , राजनीतिक दलका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको छ ।प्रदर्शनमा सहभागीहरुले मङगलबार दिउसो सवा २ बजे देखि कलैया बजार पनि बन्द गराएका छन्।
बेटी बचाउ संघर्ष समितिले कलैयामा अहिले सम्म बलत्कार पछि हत्या गरिएका बालिकाहरुको परिवारलाइ क्षतिपुर्ति बापत जनही २० लाख रुपैया उपलब्ध गराउनु पर्ने , कलैया नगर क्षेत्रमा सिसि क्यामेरा जडान गर्नु पर्ने ,नगरको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउनु पर्ने लगायतका माग गर्दै प्रदर्शन गरेको समितिका सचिव मुकेश साहले बताए।
यस्तै काठमाण्डौबाट शव ल्याउने क्रममा सिमरामा पनि मङगलबार दिउँसो स्थानीयवासीले बालिकाको शव सहित प्रदर्शन गरेका थिए। सिमराको मुख्य चोकमा स्थानीयवासी, राजनीतीक दलका नेता कार्यकर्ता र युवा विधार्थीले बालिकाको शव राखेर १५ मिनेट प्रदर्शन गरेका थिए।
बुधबार, फाल्गुण २७,
अहिलेसम्म नेपाल सरकारले कलाकारितामा लागेका कसैलाई पनि कुनै उपना दिएको छैन । राजेश हमाललाई सबैले ‘महानायक’को उपनामले बोलाउछन् । तर, उनलाई यो उपनाम सरकारले दिएको होईन प्राविधीक संघले दिएको हो । प्राविधीक संघले नै नायिका करिश्मा मानन्धरलाई ‘सदाबहार’ नायिकाको उपाधि दिएको छ । नेपाली चलचित्रमा योगदान गर्ने कलाकारलाई चलचित्रकर्मी वा विभिन्न संघसंस्थाले उपनाम दिइरहेका छन् ।
लामो समयदेखि नेपाली सिने नगरिमा अभिनय गर्दै आएकी नायिका रेखा थापालाई भने कुनै संस्थाले कुनै उपनाम दिन भ्याएका छैनन् । तर, भारतका विभिन्न १० वटा शहरमा आयोजना भैरहेको ‘होली हंगामा’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी रेखा थापालाई छिन् आयोजकले ‘महानायिका’ भनेर प्रचार गरेको छ ।
रेखा थापाले आफ्नो फेसबुकमा अपलोड गरेका तस्बिरमा पनि उनलाई ‘महानायिका’ भनिएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा पुगेकी रेखालाई आयोजकले ‘महानायिका’को उपाधी दिएको हो । के अब भारतबाट फकिर्एपछि रेखालाई चलचित्र क्षेत्रमा ‘महानायिका’ भनिएला ? त्यो भने भोलीको समयले बताउँने छ ।

एजेन्सी ।बलिउड अभिनेता सलमान खानलाई कहिलेकाँहि प्लेब्वाइ भनेर पनि चिनिन्छ । उनका प्रेमिका को को बने भन्ने हिसाव राख्न समेत गाह्रो छ । बलिउडका समकालीन सुन्दरीहरुको नाम कुनै नै कुनै रुपमा सलमानसँग जोडिन्छ नै ।यस्तै कुनै बेलाकी चर्चित सलमानकी प्रेमिका थिइन् क्याट्रिना कैफ । क्याट्रिनासँगको लामो समयको संगतपछि उनीहरुको ब्रेकअप भएको थियो ।तर अहिले आएर सलमानले क्याट्रिनाको नाममा खाएको कसमले भने बलिउडमा हल्ली खल्ली भएको छ । खासमा सलमानले क्याट्रिनासँग जीवन विताउने कसम खाएका होइनन् उनले क्याट्रिनासँग फिल्म नखेल्ने कसम खाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
क्याट्रिनालाई बलउडमा प्रवेश गराउने र सफल बनाउने श्रेय सलमानलाई जाने गरेको छ । सलमान र क्याट्रिनाले फिल्म पनि खेलेका छन् । तर अव भने सलमान र क्याट्रिनाको जोडी देख्न नपाइने हो कि भन्ने जस्तो देखिएको छ ।क्याट्रिनाको विषयमा सलमानले यस अघि धेरैपटक विवाद जन्माइसकेका छन् । सलमानले रणबीर कपुर र क्याट्रिनाबीचको सम्बन्धका विषयमा गरेको टिप्पणीले पनि बलिउडमा राम्रै चर्चा पाएको थियो ।

त्यसअघि बजेट पारित गर्न दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । सरकारले पुनर्निर्माण कोषमा एक खर्ब ६ अर्ब रकम राखेर आठ खर्ब ४१ अर्बको हाराहारीमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
ram sharan mahat budget
भूकम्पअघि राष्ट्रिय योजना आयोगले सात खर्ब ३५ अर्बमा नबढ्ने गरी बजेट तर्जुमा गर्न अर्थ मन्त्रालयलाई सीमा तोकेको थियो । अर्थमन्त्रालयका अनुसार बजेटमा सरकारको स्वामित्वमा रहेका संस्थान, समिति, विश्वविद्यालय, आयोग तथा निजामती सेवाका कर्मचारीले हाल भत्ता बापत प्राप्त गरेको एक हजार भत्ता तलबमा गाभ्ने तथा १० प्रतिशतले तलब वृद्धि गर्ने तयारी छ ।
साथै बजेटमा आगामी वर्षको आर्थिक बृद्धिको लक्ष्य ६ प्रतिशत, मुद्रा स्फ्रिति दर ८ प्रतिशत रहने अनुमान बजेटमा गरिएको छ । ४ खर्ब ८० अर्ब राजस्व संकलन, २ खर्ब २० अर्ब बैदेशीक सहयोग परिचालन, ८५ अर्ब आन्तरिक ऋण उठाउने, बाँकी चालु आर्थिक वर्षमा बचत बजेटलाई समाबेस गरिनेछ । चालु आर्थिक वर्षमा ५० अर्ब रुपैया बिकास बजेट बचत हुने अनुमान छ ।
भुकम्पले धनजनमा ठुलो क्षति पुर्याएकोले आगामी आर्थिक वर्षदेखि भुकम्प प्रतिरोधि घर निमार्णलाई अभियानकै रुपमा सन्चालन गर्ने पनि सरकारको लक्ष्य छ ।
बजेटमा बढ्दो उर्जा संकटलाई कम गर्न भारतबाट बिद्युत आयात गरी आगामी हिउँदमा लोडसेडिङलाई ८ घण्टामा सिमित राख्ने लक्ष्य पनि सरकारले बजेटमा समेटेको छ । साथै राष्ट्रिय गौवरको रुपमा सन्चालित बिगतका आयोजनालाई पनि सरकारले आगामी बजेटमा प्राथमिकतामा राखेको छ ।

\साथीभाइसँग बसेर वियर पिउने बानी छ र लत बस्यो भनेर चिन्ता लागेको छ भने पिर नगर्नुस् । अव वियर पिउन तपाइँलाई अर्को बाहाना भेटिएको छ ।
वियर सेवनले पुरुषलाई धेरै नै फाइदा पुर्याउने एक अध्यनले देखाएको छ ।
डेली मेलमा प्रकाशित शोध अनुसार वियर पिउँदै बिलियर्ड खेलने पुरुषको आयु लामो हुन्छ ।
वियर सेवनले पुरुषलाई धेरै नै फाइदा पुर्याउने एक अध्यनले देखाएको छ ।
डेली मेलमा प्रकाशित शोध अनुसार वियर पिउँदै बिलियर्ड खेलने पुरुषको आयु लामो हुन्छ ।
एजेन्सी । अमेरिकी सेनाले अर्को पुस्ताको लागि भन्दै हाइपरसोनिक जेट विमानको निर्माण गरिरहेको छ ।
उक्त जेट विमान ध्वनि को गति भन्दा पाँच गुणा ज्यादा रफ्तारमा उड्न सक्ने छ । निर्माणगरिदै गरिएको विमान गोली भन्दा पनि तेज रफ्तारमा उडान भर्न सक्ने जनाइएको छ ।
सन् २०१३ मा बनाइएको हाइपरसोनिक विमान एक्स १५ एको वेभराइडर परिक्षण उडान वनाएर निर्माण थालिएको हो । मानवरहित वेवराइडर जम्म ६ मिनेटमा ५.१ मैक गति तय गरेको थियो जुन ध्वनिको रफ्तार भन्दा पाँच गुणा धेरै हो ।
पछि यसलाई प्रशान्त महासागरमा खसाइएको थियो । यहि विमानको नयाँ स्वरुप तथा संरचनाको विकास गर्दे थप समय उडान गर्न सकिने विमान निर्माण गरिरहिएको अमेरिकी सेनाले जनाएको हो ।
उक्त जेट विमान ध्वनि को गति भन्दा पाँच गुणा ज्यादा रफ्तारमा उड्न सक्ने छ । निर्माणगरिदै गरिएको विमान गोली भन्दा पनि तेज रफ्तारमा उडान भर्न सक्ने जनाइएको छ ।
सन् २०१३ मा बनाइएको हाइपरसोनिक विमान एक्स १५ एको वेभराइडर परिक्षण उडान वनाएर निर्माण थालिएको हो । मानवरहित वेवराइडर जम्म ६ मिनेटमा ५.१ मैक गति तय गरेको थियो जुन ध्वनिको रफ्तार भन्दा पाँच गुणा धेरै हो ।
पछि यसलाई प्रशान्त महासागरमा खसाइएको थियो । यहि विमानको नयाँ स्वरुप तथा संरचनाको विकास गर्दे थप समय उडान गर्न सकिने विमान निर्माण गरिरहिएको अमेरिकी सेनाले जनाएको हो ।
काठमाडौं ।
नेपाली हास्य क्षेत्रका चर्चित कलाकार दिपकराज गिरीले विवाह गरेको २७ वर्ष पुगेको भन्दै पत्निसहित तस्विर सार्वजनिक गरेका छन् । सँधै अर्की हाँस्य कलाकार दिपाश्री निरौलासँग नाम जोडेर चर्चा भैरहने दिपकले आफ्नो विवाह भएको २७ वर्ष पुरा भैसकेको भन्दै पत्नि र पुत्रको तस्विर सार्वजनिक गरेका हुन् ।
फेसबुकमा उनले लेखेका छन्ः आज बिबाह भाको २७ बर्ष पुगेछ साथमा प्रमाण पनि.....उनले विवाह भएको २ दशक नाघेको प्रमाणकोरुपमा छोरोसहित बसेकी पत्नि र आफ्नो तस्विर राखेका छन् ।
दिपकराज गिरीसँग सँधै विवाहको चर्चामा हुने दिपाश्री भने अझै पनि अविवाहित छिन् उनले पटक पटक दिपकको विवाह नभएको भए आफूले विवाह गर्ने समेत सार्वजनिकरुपमै बताएकी छिन् ।
रिल लाइफमा दिपक र दिपाले सँधै पति पत्निको भूमिका निर्धारण गर्ने गरेको भएपनि दिपकले रियल लाइफकी पत्निको तस्विर सार्वजनिक गरेका हुन् ।
तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ ।
जाडोमा तोरीको साग सेवन गर्दा हुने फाइदाः
तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।
१ मुटुका लागि राम्रो
तोरीको सागले शरीरमा नकारात्मक कोलेष्ट्रोल नियन्त्रण गर्छ र फोलेटको निर्माण बढाउँछ । यसले कार्डियोभास्कुलर रोगको सम्भावना समेत घटाउँछ ।
२ पेट सफा बनाउँछ
तोरीको साग फाइबरको मात्रा बढाउँछ जुन पाचनको लागि निक्कै राम्रो मानिन्छ । यसको सेवनले पाचन प्रणली स्वस्थ रहन्छ ।
३ कम क्यालोरी बढी फाइवर
तोरीको सागमा क्यालोरी कम र फाइबर बढी हुने हुँदा यसले शरीरको पाचन प्रणाली मात्र राम्रो राख्दैन । मोटोपन पनि नियन्त्रण गर्छ । मोटोपनको शिकार भएकाहरुलाई समेत तोरीको साग लाभदायक छ ।
४ हाडलाई बलियो बनाउँछ
तोरीको सागमा क्याल्सियमको मात्र बढी हुन्छ । यसले पोटाशियमको मात्रा पनि बढी दिन्छ । हड्डी बलियो बनाउन चाहिने यी तत्व तोरीको सागमा पाहिन्छ । हाडको समस्या हुनेलाई समेत तोरीको साग राम्रो मानिन्छ ।
५ आँखा तेज बनाउँछ
आँखाको लागि सागपात सबै भन्दा राम्रो चिज हो । तोरीको सागले आँखाको तेज बढाउँछ र आँखाका मांसपेसी समेत मजबुत राख्छ । स्रोत नेपाली हेडलाइनस्