पढ्न अमेरिका गएकी युवती पोर्न स्टार बनेपछि मार्ने धम्की

एजेन्सी । पोर्नोग्राफी इन्डस्ट्रीकी सर्वश्रेष्ठ अभिनेत्री घोषित लेबनानकी युवतीलाई ज्यानमार्ने धम्की आएको छ । उनलाई एडल्ट साईटको बिजनेशको आधारमा सर्वश्रेष्ठ घोषित गरिएको हो ।

पोर्नस्टारको रुपमा चर्चामा आउनुपहिले लेबनानकी २१ वर्षीय मिया खलीफा अमेरिकाको एक कलेजमा पढ्न गएकी थिइन् । अहिले उनी पोर्नोग्राफी उद्योगमा सर्वाधिक खोजी गरिने पोर्नस्टार बनेकी छन् ।

उनको कामलाई लिएर अहिले लेबनानमा उनको चर्को विरोध भइरहेको छ । खलीफाका केही तस्वीरमाथि केही व्यक्तिहरुले अश्लील र भद्दा कमेन्ट समेत गरेका छन् । यसका साथै उनको एक अश्लील भिडियो समेत सार्वजनिक भएको छ ।
डेली मेलले हिजाब लगाएर सेक्स गरेको विवादमा खलीफामाथि विभिन्न गाली गलौज समेत गरिएको जनाएको छ । उनीमाथि आईएसआइएसका लडाकुहरुले ज्यान मार्ने धम्की दिएका छन् ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.