बाराक ओबामाले ल्याए ९ लाख विद्यार्थीलाई नि:शुल्क शिक्षा अभियान

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सामुदायीक क्याम्पसमा निशुल्क शिक्षा दिने घोषणा गरेका छन् ।
ह्वाइट हाउस आन्तरिक नीति परिषदकी निर्देशक सेसिलिया मुनोजले ट्वीटरमार्फत नौ लाख विद्यार्थीलाई नि:शुल्क शिक्षा दिने अभियान राष्ट्रपतिले प्रस्ताव गरेको खुलासा गरेकी हुन् ।


उनको अभियानबाट हरेक विद्यार्थीले प्रति वर्ष ३ हजार ८ सय डलर पढाइ खर्च जोगिने छ । साथै हरेक वर्ष ९ लाख विद्यार्थीले असल शिक्षा हासिल गर्न पाउनेछन् । एजेन्सीको सहयोगमा

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.