यस्तो छ भीभीआइपीले भोज खाने ठाउँ (फोटो फिचर)

काठमाडौं ।
१८ औं सार्क सम्मेलन शुरु हुन लाग्दा यतिबेला काठमाडौं सार्कमय बनेको छ । सरकारले सार्क सम्मेनलका लागि सबै तयारी पुरा भएको जनाएको छ । सार्कका लागि मुख्य सम्मेलनस्थल राष्ट्रिय सभागृह देखि सिंहदरवार भित्रको ग्यालरी बैठक सम्म चिटिक्क सिंगारिएका छन् ।
Purano Samsad Bhawan 6
सिंहदरबारभित्र रहेको पुरानो संसद भवन पनि यतिबेला दुलही झैं बनेको छ । यस अघि भुत घर जस्तै देखिने यो भवन अहिले भने साँच्चिकै चिटिक्क बनेको छ ।

Purano Samsad Bhawan 6 Purano Samsad Bhawan 6 Purano Samsad Bhawan 6 Purano Samsad Bhawan 6
यो भवनमा यस पटक सार्कमा आउका विदेशी अति बिशिष्ठ पाउनालाई दिवा भोज दिने तयारी सरकारको छ । हेर्नुस् सिंगारिएको सिंहदरवार भित्रको पुरानो संसद भवन कस्तो देखियो ।
Purano Samsad Bhawan 6 Purano Samsad Bhawan 6 Purano Samsad Bhawan 6 Purano Samsad Bhawan 6 Purano Samsad Bhawan 6

nepaliheadlines.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.