आखिर सहवासमा पुरुषहरु किन अंध्यारोनै रोज्छन् ?


तपाईले पुरुषहरु किन अंध्यारोमा सेक्स गर्न चाहन्छन् भन्ने बारे थाहा पाउनु भएको छ ।तर, यसबारेमा केही कुराहरु सार्वजनिक गरिएको छ । उज्यालोमा उनीहरु आफ्नो शरीरलाई लिएर शर्म मान्ने हुन्छन्, त्यो पनि आफ्नो पेटलगायतलाई लिएर ।

उनीहरुको सोच सेक्सका दौरानमा पार्टनरले आफ्नो शरीर नदेखुन् भन्ने हुन्छ । होम डाइट डेलिवरी सर्विस होम डाइट डेलिवरी सर्विस ‘डाइट सेफ’ ले गरेको सोधमा यो दावी गरिएको छ ।

२० देखि ३० वर्ष उमेरका १ हजार ७७ पुरुषको बिचमा गरिएको सर्वेक्षण अनुसार उज्यालो सेक्स गर्दा उनीहरुको कन्फिडेन्स कम हुन्छ ।शोधका अनुसार एक चौथाई पुरुषहरु लाइट अफ गरेर अंध्यारोमा सेक्स गर्न प्राथमिकता दिन्छन् । किनकी उनीहरु आफ्नो शरीरलाई लिएर असहज अनुभव गरिरहेका हुन्छन् ।
एजेन्सी ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.