२५ तलाको पानी जहाज, सबैभन्दा माथि विमानस्थल

प्रबिधिले धेरै नयाँ आविष्कार गरेको छ ।
am ship
त्यसैमा पनि विश्वकै शक्तिशाली देश अमेरिका प्रबिधिको क्षेत्रमा निकै अगाडी छ । अमेरिका हाल एक अचम्मको आविष्कार गरिरहेको बताइएको छ । एक अंग्रेजी अनलाईनका अनुसार हाल अमेरिकाले २५ तला भएको पानी जहाजको आविष्कार गरिरहेको छ । सौर्य उर्जाबाट चल्ने यो जहाजको २५ औं तलामा विशाल बिमानस्थल रहनेछ । पानी जहाजमा ५० हजार यात्रुले एकै चोटी यात्रा गर्न मिल्नेछ । यो पानी जहाजभित्र बिमानस्थल, लगायत स्कुल, अस्पताल, ब्यापारीक भवन, क्यासिनो, सपिङ् सेन्टर, पार्क समेत रहनेछ ।

अमेरिकाको फ्लोरिडामा रहेको फ्रिडम सिप इन्टरनेशनका अनुसार यसको पुरै निर्माणका लागि १० सय करोड डलर खर्च लाग्ने छ । यो जहाजको तौल २.७ मिलियन टन हुने बताइएको छ । यसले प्रत्येक २ वर्षमा संसारको परिक्रमा गर्ने बताइएको छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-03-04-49-49.html#sthash.OtuBAoq4.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.