यौनशोषणको आरोपमा र्‍याडिसनका महाप्रबन्धक अनिल मल्लिक पक्राउ





काठमाडौं, कार्तिक २१ – यौन शोषणको आरोपमा लाजिम्पाटमा रहेको होटल र्‍याडिसनका महाप्रबन्धक अनिल मल्लिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मल्लिकलाई प्रहरीले बिहिबार बेलुका रेडिसन होटलबाटै पक्राउ गरेको हो । मल्लिकलाई होटलमै कार्यरत एक महिललाई यौन शोषणको आरोपमा पक्राउ गरिएको हनुमानढोकाका प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले रातोपाटीलाई जानकारी दिए ।   यस विषयमा होटमा जानकारी लिन खोज्दा एक कर्मचारीले यो उच्च पदस्त पदाधिकारीहरुको व्यक्तिगत कुरा भएकाले यसबारेमा केही बोल्न नमिल्ने बताए । मल्लिकलाई छुटाउन प्रहरीलाई दबाब दिने कामभइरहेको स्रोतले बताएको छ ।


 http://www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.