यौनअड्डामा रंगेहात पक्राउ परेकीलाई फिल्म खेल्न आग्रह

swetaएजेन्सी । यौनअड्डामा रंगेहात पक्राउ परेकी नायिका श्वेता बसु प्रसादलाई चलचित्र खेल्ने अवसर आएको छ ।
नेशनल अवार्ड पाएका निर्देशक हंसल मेहताले श्वेतालाई चलचित्र खेल्न अवसर दिने भएका हुन् ।
एक पत्रिकालाई मेहताले लामो वार्तापछि दुईजनाको सम्बन्ध बनेको बताएका छन् ।
सेप्टेम्बरमा हैदराबादको होटलमा श्वेतालाई एक व्यवसायीसँग मस्ती मारिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । - See www.nepalsandesh.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.