गफै त होनी ससुरा ….


एकजना ज्वाँई आफ्नि माईत गएर बसेकि श्रीमति लिन भनि ससुरलि गएछन ससुरालिमा ससुराले ज्वँईलाई गफ गरन ज्वाँई गफ गर भनेर निक्कै कर गरेछन् ।
ससुरा : ज्वाँई गफ गर्नुस्न ।
ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन।
ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन ।
ज्वाँई : मालाई त कुरा निकाल्नै पो आउदैन त बुवा ।
ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस ।
ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो
भित्र्याउनलाई पनि निक्कै गारो भयो फेरि एक्लै मान्छे
अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय झुन्ड्याई दिएँ
त्यसपछि त स्याल्ले पनि धान काट्यो
मैले पनि काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर  ससुरालि तिर आएको ।
ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्छ र ?
ज्वाँई : गफै त हो नि ससुरा ।


0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.