युवतीहरुले कलेजमै लिन्छन् सेक्सको मज्जा

एक अध्ययनले ७५ प्रतिशत सहरी युवतीहरुले कलेज पढ्दापढ्दै आफ्नो कुमारित्व तोड्ने गरेका देखाएको छ । भारतमा गरिएको अध्ययन अनुसार कलेज पढ्ने युवतीहरु एक भन्दा बढि युवकसँग सेक्स सम्बन्ध राख्ने मामिलामा समेत उदार छन् । आफ्नो ब्वायफ्रेन्डले आफु बाहेक अरु केटीसँग सम्बन्ध राख्न भने मैले पनि किन नराख्ने भन्ने धारणा कलेजका केटीहरुमा विकशित हुँदै गएको भन्दै अध्ययनमा सेक्सको मामिलामा नयाँ पिँढी निकै खुल्ला बनिरहेको उल्लेख छ ।
यो अध्ययन दिल्ली मेट्रो सिटीका १३ देखि २० वर्ष सम्मका छात्राहरुमा गरिएको हो । यो उमेर समूहका लगभग सबैजसो किशोरकिशोरीले एडल्ट फिल्म हेर्ने गरेका छन् । उनीहरुले एक आपसमा यौन सम्बन्धका बेला विना संकोट गर्भनिरोधक औषधिको प्रयोग समेत गर्ने गरेको पाइएको छ । समाचार अनुसार भर्खरै कलेज जिवनमा प्रवेश गरेका किशोर किशोरीहरुमा गोजीमै कण्डम बोकेर हिड्ने प्रवृत्ति समेत बढिरहेको छ । एजेन्सीको सहयोगमा

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.