विवाहको भविष्य थाहा पाउने ‘लव टेष्ट’

(एजेन्सी)–वैज्ञानिकहरुले एक नयाँ ‘लव टेष्ट’ बनाएका छन् जसले उनीहरुका अनुसार सम्बन्धमा सफलताका लागि नवदम्पत्तीहरुलाई गाइड गर्न सक्छन् । शोधमा भनिएको छ कि साथीको तस्बिरको बारेमा एक

अवचेतन प्रतिक्रिया विवाहको परिणाम जान्नका लागि उपयोग हुनसक्ने बताएको छ । जो मानिसको मनमा नकारात्मक कुराकानीहरु चल्दछ, केहि वर्षपछि उनीहरुको सम्बन्धमा खटपटको सम्भावना बढ्ने गर्दछ ।

यो अध्ययन जर्नल साइन्समा प्रकाशित भएको छ । मुख्य शोधकर्ता फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रोफेसर जेम्स म्याकनल्टीले बताए अनुसार यो नयाँ जाँचबाट नवदम्पत्तीले एकअर्काप्रतिको सोचको बारेमा सही अनुमान लगाउन सक्नेछन् ।

www.ratopati.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.