प्रहरी बरिष्ठता मिचेर यसरी गर्छन फूलीको किनबेच

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागमा रिक्त दुई एआईजी पदका लागि डीआईजी दिलीप रेग्मीलाई बरिष्ठता मिचेर बढुवा गरिएको छ। बरिष्ठता रोलक्रममा दोस्रो नम्बरमा रहेका विनोदकान्त ठाकुरलाई पन्छाउँदै मुस्ताङ अपरेशन काण्डबाट अकुत कमाएका डीआईजी रेग्मीलाई बढुवा गरिएको हो । डीआईजी ठाकुरले भने अवकाश पाएका छन् । बरिष्ठता क्रममा पहिलो नम्बरमा रहेका डीआईजी देवराज भट्टलाई आईजीपी बन्न नदिने षड्यन्त्र बमोजिम दोस्रो नम्बरमा बढुवा गरिएको छ। स्रोतका अनुसार डीआईजी रेग्मीले एआईजी बन्न गृहमन्त्रीका अघोषित धर्मपुत्र दीपक भट्टमार्फत ५० लाख रुपैयाँ बुझाएपछि उनी एक नम्बरमा बढुवा भएका हुन् । अब एआईजी रेग्मीलाई गुप्तचर विभागको प्रमुख बन्नबाट कसैले रोक्ने नसक्ने निश्चित छ । रेग्मीले ५० लाख रुपैयाँ जुटाउन धौंधौं परेपछि बढुवा हुनु पूर्व उनको नाममा रहेको केही जमिन समेत विक्री गरेको स्रोतले बतायो । गत विहीबार दुई एआईजीको पदस्थापना गरिएको छ । एआईजी भट्टलाई कार्य विभाग र एआईजी रेग्मीलाई प्रशासनमा सरुवा गरिएको छ । पदवहाली कार्यक्रममा एआईजी रेग्मीले प्रधानमन्त्री, गृहमन्त्री र सचिवलाई समेत आफ्नो बढुवाको लागि धन्यवाद दिएका थिए भने बरिष्ठता रोलक्रम मिचेर पछाडी पारेको भन्दै रुष्ट बनेका एआईजी भट्टले भने आफ्नै कारण बढुवा भएकाले कसैलाई धन्यवाद दिएका थिएनन। एआईजी रेग्मीलाई प्रशासनमा खटाइएता पनि बर्तमान संगठन प्रमुख आईजीपी जीतबहादुर केसीले सम्पूर्ण विभागिय काम, सरुवा, बढुवा, आर्थिक चलखेलका काम डीआईजी गणेश अधिकारीसँग मिलेर काम गर्नेछन् । डीआईजी अधिकारी र एआईजी रेग्मी मुस्ताङ अपरेशन काण्डमा मुछिएका ब्यक्ति हुन् भने रेग्मी उक्त अपरेशनमा लेखापाल थिए ।

कहाँ–कहाँ खेल्दैछन् भट्ट ?
गृहमन्त्री गौतमका विश्वास पात्र भट्टले राष्ट्रिय अनुसन्धान विभागको सरुवा बढुवामा मात्र चासो नभई नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाभित्र समेत चलखेल गर्न थालेका छन् । एक महिना अगाडि भएको सशस्त्र प्रहरीको डीआईजी बढुवामा समेत भट्टले खेल्ने अवसर पाएका थिए । उनको योजना मुताविक भने जति रकम बुझाउने डीआईजी प्रेम शाहीको एआईजीमा बढुवा भट्टकै कारण भएको स्रोत बताउँछ । सर्वाधिक विवादास्पद बनेको नेपाल प्रहरीको डीआईजी बढुवाले त अझैसम्म निकाश पाउन सकेको छैन् । भट्टले गृहमन्त्री गौतमलाई राम्रै नगददान गरेका कारण प्रहरीको बढुवा उथुलपुथल नै भयो । भट्टले डीआईजीद्धय प्रतापसिंह थापा र बीरेन्द्रबाबु श्रेष्ठको बढुवा चाँजोपाँजो मिलाएका थिए । जसमा ३÷३ करोड रुपैयाँ व्रिफकेश लेनदेन भएको यसअघि नै विभिन्न सञ्चारमाध्यामबाट सार्वजनिक भइसकेको छ । नेपाली सेनामा भट्टले बढुवा तथा सरुवाको चलखेल गर्न नसकेपनि राशन ठेक्का र हतियारलगायतका सामाग्रीको ठेक्का लिने प्रयास गरिरहेको छन् । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र ठेकेदार भट्टबीच पारिवारिक घनिष्ठ सम्वन्ध रहेको छ ।

को हुन भट्ट ?
दिपक भट्ट चतुरभुज भट्टका छोरा हुन् । भट्टको पेशा ठेकेदारी हो भने पछिल्लो समयमा आफू अनुकुन काम गर्ने बाताबरण बनाउन उनले प्रहरीमा व्रिफकेश लेनदेनको आधारमा सरुवा बढुवा गर्न चासो दिन थालेका छन् । त्यसैको आडमा भट्टले नेपाल प्रहरी, सशस्त्रलगायतका सुरक्षाअंगमा लत्ताकपडा, राशन र हतिायारलगायतका सामाग्री सप्लाई गर्ने गरेका छन् । भट्टले आफ्नो बाबु चतुरभुज भट्टको पूर्खौली काम सम्हालेका हुन् । चतुरभुज भट्ट कषि सामाग्री संस्थानका भूपू महाप्रबन्धक हुन् । चतुरभुज भट्टले एकदशक अगाडि नेपाल सरकारले रसायनिक मल खरिदका लागि कृषि सामाग्री संस्थानलाई दिइएको १२ करोड ५० लाख मध्ये २ करोड ५० लाख रुपैयाँ बराबरको मात्र मल झिकाई १० करोड पचाएका थिए । पछि चतुरभुजमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि एक महिना थुनिएका थिए । थुनामै रहेका बेला तत्कालिन अख्तियारको प्रमुख आयुक्त स्वर्गीय माधवदत्त भट्टलाई २ करोड दिन सफल भएपछि चतुरभुजले सो मुद्दाबाट सफाई पाए । तिनै चतुरभुजका छोरा दिपक भट्ट यतिखेर घुस लिएर काम मिलाउने दलालका रुपमा नेपाल प्रहरी, सशस्त्र र राअविमा चर्चित बनेका छन् । ठेकेदार भट्ट गृहमन्त्री गौतमको विश्वाशिलो पात्र भएकाले उनले जो मान्छेको सिफारिस लगेपनि गृहमन्त्री गौतमले सदर गर्ने गरेका छन् । जसको उदाहरण नेपाल प्रहरीको डीआईजी बढुवा प्रकरणलाई लिन सकिन्छ । बरिष्ठता रोलक्रममा निकै पछाडी रहेका डीआईजी प्रतापसिंह थापालाई उनकै कृपाबाट एआईजीमा बढुवा मिलेको थियो। विशुद्ध व्रिफकेश लेनदेनको आधारमा डीआईजी बीरेन्द्रबाबु श्रेष्ठ र थापाको बढुवा भएको इंगित गर्दै काठमाडौं परिसरका तत्कालिन एसएसपी रमेश खरेलले भाषण गर्दा प्रहरीको आचरण विपरित बोलेको भन्दै उनलाई त्यहाँबाट हटाइएको समाचार जनप्रहार साप्ताहिकले छापेको छ।काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागमा रिक्त दुई एआईजी पदका लागि डीआईजी दिलीप रेग्मीलाई बरिष्ठता मिचेर बढुवा गरिएको छ। बरिष्ठता रोलक्रममा दोस्रो नम्बरमा रहेका विनोदकान्त ठाकुरलाई पन्छाउँदै मुस्ताङ अपरेशन काण्डबाट अकुत कमाएका डीआईजी रेग्मीलाई बढुवा गरिएको हो । डीआईजी ठाकुरले भने अवकाश पाएका छन् । बरिष्ठता क्रममा पहिलो नम्बरमा रहेका डीआईजी देवराज भट्टलाई आईजीपी बन्न नदिने षड्यन्त्र बमोजिम दोस्रो नम्बरमा बढुवा गरिएको छ। स्रोतका अनुसार डीआईजी रेग्मीले एआईजी बन्न गृहमन्त्रीका अघोषित धर्मपुत्र दीपक भट्टमार्फत ५० लाख रुपैयाँ बुझाएपछि उनी एक नम्बरमा बढुवा भएका हुन् । अब एआईजी रेग्मीलाई गुप्तचर विभागको प्रमुख बन्नबाट कसैले रोक्ने नसक्ने निश्चित छ । रेग्मीले ५० लाख रुपैयाँ जुटाउन धौंधौं परेपछि बढुवा हुनु पूर्व उनको नाममा रहेको केही जमिन समेत विक्री गरेको स्रोतले बतायो । गत विहीबार दुई एआईजीको पदस्थापना गरिएको छ । एआईजी भट्टलाई कार्य विभाग र एआईजी रेग्मीलाई प्रशासनमा सरुवा गरिएको छ । पदवहाली कार्यक्रममा एआईजी रेग्मीले प्रधानमन्त्री, गृहमन्त्री र सचिवलाई समेत आफ्नो बढुवाको लागि धन्यवाद दिएका थिए भने बरिष्ठता रोलक्रम मिचेर पछाडी पारेको भन्दै रुष्ट बनेका एआईजी भट्टले भने आफ्नै कारण बढुवा भएकाले कसैलाई धन्यवाद दिएका थिएनन। एआईजी रेग्मीलाई प्रशासनमा खटाइएता पनि बर्तमान संगठन प्रमुख आईजीपी जीतबहादुर केसीले सम्पूर्ण विभागिय काम, सरुवा, बढुवा, आर्थिक चलखेलका काम डीआईजी गणेश अधिकारीसँग मिलेर काम गर्नेछन् । डीआईजी अधिकारी र एआईजी रेग्मी मुस्ताङ अपरेशन काण्डमा मुछिएका ब्यक्ति हुन् भने रेग्मी उक्त अपरेशनमा लेखापाल थिए ।

दिपक भट्ट चतुरभुज भट्टका छोरा हुन् । भट्टको पेशा ठेकेदारी हो भने पछिल्लो समयमा आफू अनुकुन काम गर्ने बाताबरण बनाउन उनले प्रहरीमा व्रिफकेश लेनदेनको आधारमा सरुवा बढुवा गर्न चासो दिन थालेका छन् । त्यसैको आडमा भट्टले नेपाल प्रहरी, सशस्त्रलगायतका सुरक्षाअंगमा लत्ताकपडा, राशन र हतिायारलगायतका सामाग्री सप्लाई गर्ने गरेका छन् । भट्टले आफ्नो बाबु चतुरभुज भट्टको पूर्खौली काम सम्हालेका हुन् । चतुरभुज भट्ट कषि सामाग्री संस्थानका भूपू महाप्रबन्धक हुन् । चतुरभुज भट्टले एकदशक अगाडि नेपाल सरकारले रसायनिक मल खरिदका लागि कृषि सामाग्री संस्थानलाई दिइएको १२ करोड ५० लाख मध्ये २ करोड ५० लाख रुपैयाँ बराबरको मात्र मल झिकाई १० करोड पचाएका थिए । पछि चतुरभुजमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि एक महिना थुनिएका थिए । थुनामै रहेका बेला तत्कालिन अख्तियारको प्रमुख आयुक्त स्वर्गीय माधवदत्त भट्टलाई २ करोड दिन सफल भएपछि चतुरभुजले सो मुद्दाबाट सफाई पाए । तिनै चतुरभुजका छोरा दिपक भट्ट यतिखेर घुस लिएर काम मिलाउने दलालका रुपमा नेपाल प्रहरी, सशस्त्र र राअविमा चर्चित बनेका छन् । ठेकेदार भट्ट गृहमन्त्री गौतमको विश्वाशिलो पात्र भएकाले उनले जो मान्छेको सिफारिस लगेपनि गृहमन्त्री गौतमले सदर गर्ने गरेका छन् । जसको उदाहरण नेपाल प्रहरीको डीआईजी बढुवा प्रकरणलाई लिन सकिन्छ । बरिष्ठता रोलक्रममा निकै पछाडी रहेका डीआईजी प्रतापसिंह थापालाई उनकै कृपाबाट एआईजीमा बढुवा मिलेको थियो। विशुद्ध व्रिफकेश लेनदेनको आधारमा डीआईजी बीरेन्द्रबाबु श्रेष्ठ र थापाको बढुवा भएको इंगित गर्दै काठमाडौं परिसरका तत्कालिन एसएसपी रमेश खरेलले भाषण गर्दा प्रहरीको आचरण विपरित बोलेको भन्दै उनलाई त्यहाँबाट हटाइएको समाचार जनप्रहार साप्ताहिकले छापेको छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.